गण्डकीका भौतिक पुर्वाधार मन्त्री कुमार खड्का बर्खास्त

पोखरा : गण्डकी प्रदेशका भौतिक, पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्त भएका छन्। आज मंगलबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनलाई बर्खास्त गरेका हुन्।  पछिल्लो केहीदिन यता गण्डकीका बहालवाला कानुन मन्त्री विन्दुकुमार थापालाई हराउन लागेको चर्चा र आरोप कास्कीमा चलिरहेको छ। कास्की २ (ख) बाट प्रदेश सभा…

सम्बन्धित सामग्री

जातीय मुद्दा बोकेर उदाएका मन्त्री कुमार खड्का बर्खास्तीको अन्तर्कथा

खड्का जातीय मुद्दा उठाएर उचाइमा पुगेका व्यक्ति हुन् । कुनैबेला कांग्रेस रहेका उनले पहिलो संविधानसभापछि जातीय राजनीति सुरू गरेका थिए । क्षत्री समाज नेपालको अध्यक्ष हुँदै उनले अखण्ड पार्टी नेपाल बनाए । त्यही पार्टीले उनको राजनीतिक यात्रा उकालो लगायो ।

गण्डकी प्रदेश सरकारका मन्त्री कुमार खड्का बर्खास्त

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्का बर्खास्त भएका छन् ।

गण्डकीका भौतिकमन्त्री कुमार खड्का बर्खास्त

मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्री खड्कालाई बर्खास्त गरेका हुन् । खड्का कास्की २ (ख) मा प्रदेश सभा सदस्यको आकांक्षी थिए । उनको ठाउँमा बहालवाला कानुनमन्त्री विन्दुकुमार थापाले टिकट पाएका छन् ।

मुख्यमन्त्री बन्न प्रदेशमा चुनाव लड्दैछु : कुमार खड्का

पोखरा– गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री तथा कांग्रेस नेता कुमार खड्काले आफु मुख्यमन्त्री बन्नका लागि मात्रै सांसदको चुनाव लड्ने बताएका छन् । कास्की क्षेत्र नम्बर २ (ख) बाट चुनाव लड्न उनले दाबी गरेका छन् । अखण्ड पार्टीका नेता खड्का अघिल्लो निर्वाचनमा कांग्रेस पसेका हुन् । कांग्रेस छिर्ने बित्तिकै प्रदेशको समानुपातिक सांसद बनेका खड्का अहिले प्रत्यक्ष […]

गण्डकी प्रदेशका मन्त्री कुमार खड्का कांग्रेसको महामन्त्रीमा पराजित

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का नेपाली कांग्रेस गण्डकीको महामन्त्रीमा पराजित भएका छन्। पार्टी संस्थापन पक्ष अर्थात सभापति पदका उम्मेदवार अर्जुनप्रसाद जोशीको प्यानलबाट प्रदेशको महामन्त्रीमा चुनाव लडेका खड्का पराजित भएका हुन्।

काँग्रेसको गण्डकी प्रदेश अधिवेशनमा ११४६ मत

प्रदेश काँग्रेस निर्वाचनमा जोशीको प्यानलमा गण्डकी प्रदेश सरकारका दुई मन्त्री छन्। मेखलाल श्रेष्ठ र कुमार खड्का प्रदेश सरकारका वर्तमान मन्त्री समेत हुन्।...

सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा खड्का

काठमाडौँ / सूर्या लाइफ इनस्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको यही जेठ ३१ गते बसेको सञ्चालक

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पबन कुमार खड्का नियुक्त

असार १, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ ।  कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।  खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।