मलाई विश्वास छ, हाम्रो टोलीले उपाधि घर लिएर जानेछ : सावित्रा भण्डारी

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आज राति जोर्डनविरुद्ध हुने  फाइनल खेलमा  खेलाडीको रुपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुने बताएकी छन् । फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध आज रातिहुने फाइनल खेल खेल्न नपाउने भएपछि यस्तो बताएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली टोलीलाई हौसला दिएकी छन् […]

सम्बन्धित सामग्री

प्रतिद्वन्द्वी कठिन भएपनि नेपालले उपाधि जित्नेमा विश्वस्त छु : साम्बा

काठमाडौं । महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफू फाइनल खेल्न नपाए पनि टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एशियाली फुटबल फेडेरेसन ९वाफ० को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी छन् […]

फाइनल खेल्न नपाएपछि साम्बा भन्छिन्- टिमको गोलमा खुसी मनाउन आँतुर छु

काठमाडौँ- महिला फुटबलर सावित्रा भण्डारी 'साम्बा'ले फाइनल खेल्न नपाए पनि आफु टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले टिमले फाइनल ज...

टिमले उपाधि घर लिएर जानेमा विश्वस्त छुः साम्बा - NepaliPatra

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले फाइनल खेल्न नपाए पनि आफु टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एशियाली फुटबल फेडेरेसन (बाफ) को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले टिमले फाइनल […]

साफबाट किन उठ्‍न सकेन नेपाली फुटबलको स्तर, 'उपेक्षा गरेर अपेक्षा ठूलो राख्ने?'

काठमाडौं : संस्कृतमा एउटा भनाइ छ : यद् भावो- तत् भवति। अर्थात् तपाईं जे विश्वास गर्नुहुन्छ, त्यस्तै बन्नु हुनेछ। यो सन्दर्भलाई नेपाली फुटबल टोलीकी सर्वाधिक गोलकर्तासमेत रहेकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' लाई पनि बिझेको छ। पेरिस ओलम्पिक छनोट अन्तर्गत बुधवार नेपालले भियतनामसँग खेल्यो। विश्वकपमा छनोट भएको भियतनामले नेपाललाई ५-१ गोलअन्तरले हराउँदा…