फाइनल खेल्न नपाएपछि साम्बा भन्छिन्- टिमको गोलमा खुसी मनाउन आँतुर छु

काठमाडौँ- महिला फुटबलर सावित्रा भण्डारी 'साम्बा'ले फाइनल खेल्न नपाए पनि आफु टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले टिमले फाइनल ज...