आलिया भन्छिन् - म रणवीरलाई प्रेम गर्छु

आलिया भट्ट अभिनित पछिल्लो फिल्म ‘गंगुवाई कठियावाडी’ प्रदर्शनरत छ । केहीले आलियाको अभिनयको प्रशंसा गरेका छन् भने केहीले नसुहाएको प्रतिक्रिया दिइएका छन् । संजयलीला भन्साली निर्देशित फिल्म भएकै कारण ‘गंगुवाई कठियावाडी’ चर्चामा छ । फिल्मसँगै आलियाको चर्चा नहुने कुरै भएन । त्यसो त फिल्मसँगै आलियालाई उनको प्रेम जीवनले पनि चर्चामा ल्याएको छ । केही समययता आलिया बलिउड अभिनेता रनवीर कपुरसँग प्रेममा छिन् । यो जोडी पहिलो पटक आयान मुकर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा देख

सम्बन्धित सामग्री

आमा बन्दैछिन् आलिया

काठमाडौँ– बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् । तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’ को चिन्ह देखाइएको छ […]

आलिया १२ वर्षकी हुँदा नै रणवीर थिए उनका फ्यान

बलिउड स्टार आलिया भट्ट र रणवीर कपुर १४ अप्रिलमा वैवाहिक बन्धनमा बाँधिए। करिब पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको पहिलो भेटको किस्सा पनि निकै रोचक छ। आलिया र रणवीरको पहिलो भेट सन् २००२ मा भएको थियो। त्यसबेला सञ्जय लिला भंसालीले फिल्म 'बालिका बधू' बनाउने तयारी थिए। जसमा उनी रणवीरसँगै आलियालाई कास्ट गर्न चाहन्थे।…

विवाह बन्धनमा बाँधिए आलिया र रणवीर

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन्। करिब पाँचवर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आज मुम्बईमा परिवार र नजिकका साथीहरुको उपस्थितिमा विवाह गरेका हुन्। भारतीय मिडियामा दुवैको सम्बन्ध र विवाहलाई लिएर धेरै गसिप भए पनि दुवैजनाले साधारण तरिकाले आज विवाह गरेका हुन्। अरु स्टारको विवाह समारोह झै पहिला…

तीन दिनपछि विवाह गर्दै आलिया–रणबीर : यस्तो छ लभ स्टोरी

हिन्दी सिने जगतकी अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपुरको लभ स्टोरी चर्चामा छ । भट्ट परिवारका अनुसार यी दुईको विवाह हुँदैछ । विवाहको मिति पनि निश्चित भइसकेको छ ।उनीहरुको प्रेम कहानीको कुरा गर्ने हो भने आलिया भट्टले आफ्नो पहिलो फिल्म रिलिज हुनुअघि नै रणबीर कपुरका लागि आफ्नो प्रेम लगभग सबैलाई बताइसकेकी थिइन् । यो सन् २०१२ को कुरा हो जब आलियाको फिल्म स्टुडेन्ट अफ द इयर रिलिज भएको थियो ।लामो समयदेखि आलिया भट्ट र रणबीर कपुरको विवाहको चर्चा चलिरहेको छ । सोसल मिडियामा पनि उनीहरुको तस्बिर आउने

आलिय भट्टले भनिन्- प्रेम लुकाउनु पर्ने कारण छैन

काठमाडौं, १७ फागुन : आलिया भट्ट अभिनित पछिल्लो फिल्म ‘गंगुवाई कठियावाडी’ प्रदर्शनरत छ । केहीले आलियाको अभिनयको प्रशंसा गरेका छन् भने केहीले नसुहाएको प्रतिक्रिया दिइएका छन् । संजयलीला भन्साली निर्देशित फिल्म भएकै कारण ‘गंगुवाई कठियावाडी’ चर्चामा छ । फिल्मसँगै आलियाको चर्चा नहुने कुरै भएन । त्यसो त फिल्मसँगै आलियालाई उनको प्रेम जीवनले पनि चर्चामा ल्याएको छ […]

रणवीरसँगको सम्बन्धबारे आलिया भन्छिन्- प्रेम गरेपछि किन डराउने ?

८ फागुन, काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो नयाँ चलचित्र ‘गंगुबाई काठियावाडी’को प्रमोसनमा व्यस्त छिन् । चलचित्रको प्रमोसनका क्रममा आलियाले अभिनेता रणवीर कपुरसँगको प्रेम सम्बन्धका विषयमा पनि खुलेरै कुरा गरेकी छन् । उनले भनिन्, ‘यसमा लुकाउनुपर्ने कुरा केही पनि छैन । तपाईंको जीवनमा यस्तो मोड पनि आउँछ, जतिबेला तपाईं आफ्नो व्यक्तिगत जीवनको विषयमा कुरा […]

तीन कारणले रणवीरलाई प्रिय मान्छिन् आलिया

काठमाडौं, १ फागुन । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै नै एक साइन्स फिक्सन फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदैछन् । यो फिल्ममा उनीहरूको बोन्डिङ राम्रो हुने आशा दर्शकको छ । आलिया र रणवीर बलिउडका प्रेम जोडी हुन् । भलै उनीहरूले आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छैनन् । तर, सामाजिक सञ्जालको पोस्ट र वास्तविक जीवनमा दुवैको […]

रणबीर र आलियाको प्रेम सम्बन्धबारे लारा दत्ताले गरिन् यस्तो खुलासा !

बलिउड अभिनेत्री लारा दत्ताले रणबीर कपूर र आलिया भाटको प्रेम सम्बन्धबारे एक खुलासा गरेकी छिन् । हालै दिएको एक अन्तर्वातामा उनले रणबीर र आलियाबीचको सम्बन्धबारे बोलेकी हुन् ।  उनले आलिया र रणबीर यसै वर्ष विवाह गर्ने तयारीमा रहेको समेत बताएकी छन् ।  रणबीर र आलिया करिब ४ वर्षलामो सम्बन्धमा छन् । पछिल्लो २ वर्ष दुवैको विवाहबारे चर्चा भइरहेको छ । उनका फ्यानहरूले समेत उनीहरूको विवाहको प्रतिक्षा गरिरहेका छन् ।  लारा दत्ताले बताएकी छिन्,‘मलाई लाग्छ कि रणबीर र आलियाले यसै साल विवाह गर्न सक्छन् ।&rs...

नितु कपुरले आलिया–रणबीरको फोटो शेयर गर्दै भनिन्, ‘मेरी दुनिया’

एजेन्सी, १४ असार । बलिउड कलाकारहरु आलिया भट्ट र रणबीर कपुर लामो समयदेखि प्रेम सम्बन्धमा छन् । सुरुवातको दिनमा उनीहरुले सम्बन्धको बारेमा लुकाउने गरेता पनि अब भने सम्बन्धको पृष्टि हुँदै आएको छ । आज अभिनेता रणबीरको आमा तथा कलाकार नितु कपुरले सामाजिक सञ्जाल इन्स्टाग्राममा आलिया र रणबीरसहितको फोटो शेयर गर्दै लेखेकी छिन्, ‘मेरी दुनियाँ’ फोटोमा […]