२१ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिकदेखि कार्यान्वयनमा ल्याएको चालुपूँजी कर्जा मार्गदर्शन २०७९ मा भएको संशोधन एवम परिमार्जनप्रति निजी क्षेत्र अझै असन्तुष्ट देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । संशोधनले सीमाभन्दा बढी कर्जा प्रवाह भएको अवस्थामा भुक्तानीको समयावधि बढाउनुका साथै न्यूनतम सीमा पनि बढाएको […]