काठमाडौं । सवारी साधान लगायत वस्तु आयातमाथिको प्रतिबन्ध खुला गर्न मन्त्रिपरिषद्ले नीतिगत सहमति गरेको दुई दिन नहुँदै निजी क्षेत्र सडकमा ओर्लिने भएको छ । नाडा अटोमोबाइल्स एशाेसिएसन आफ नेपालले सरकारसँग १० वटा माग राख्दै बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएको हो । यसअघि नै आन्दोलको घोषणा गरेको नाडाले बिहीबार राजधानीको माइतीघरमा शान्तिपूर्ण भेला गर्ने कार्यक्रम राखेको […]