पाटन क्याम्पस ‘गुण्डा’हरुको नियन्त्रणमा रहेको परीक्षार्थीको आरोप

२३ साउन, काठमाडौं । समाजशास्त्र केन्द्रीय विभाग तेस्रो सेमेस्टरका विद्यार्थीहरुले परीक्षा केन्द्र पाटन गुण्डाहरुको नियन्त्रणमा रहेको भन्दै परीक्षा दिन नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट वक्तव्य जारी गर्दै विद्यार्थीहरुले ‘पाटन क्याम्पसको परीक्षा केन्द्र नै सम्पूर्ण रुपमा गुण्डाहरुको नियन्त्रणमा रहेकाले हामी यथास्थितिमा सोही क्याम्पसमा परीक्षा दिन असमर्थ रहेको जानकारी गराउन चाहन्छौं’ भनेका छन् । त्रिभुवन […]

सम्बन्धित सामग्री

राजनीतिले थला परेको पाटन क्याम्पस

१८ जेठ, काठमाडौं । ठूला हल कोठा । कोठाका भित्तामा मान्छे छिर्न मिल्ने ठूला भ्वाङ । त्यही कोठाभित्र लहरै राखिएका डेक्स बेन्च । अनि, अघिल्तिर झुण्ड्याइएको ह्वाइट बोर्ड । यो हो नेपालकै ठूलोमध्ये एक पाटन …

पाटन क्याम्पस क्वार्टरफाइनलमा

पाटन संयुक्त क्याम्पस लगातार तेस्रो खेल जित्दै एपेक्स अन्तर कलेज क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । मूलपानीको तल्लो क्रिकेट मैदानमा पाटनले सोमबार काठमाडौं स्कुल अफ ललाई ५ विकेटले पराजित गर्‍यो ।

रत्नराज्य र पाटन क्वार्टरफाइनलमा

रत्नराज्य क्याम्पस र पाटन क्याम्पस बुधबार राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।...

पाटन र रत्नराज्य क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पाटन क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल) लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । जितसंगै पाटन समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र […]

राष्ट्रव्यापी खेलकुदअन्तर्गत भलिबल सुरु

पाटन क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष भलिबल : पाटन र रत्नराज्य क्वाटरफाइनलमा

पाटन क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल)लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । जितसँगै पाटन समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र रहेकाले अस्कल पनि उपविजेतका हैसियतले क्वाटरफाइनलमा पुग्न सफल भयो ।रत्नराज्य दोहोरो जित निकाल्दै समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनल

विद्यार्थीको प्रदर्शनपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा सुधार

२४ साउन, काठमाडौं । समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले पाटन क्याम्पसको परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भन्दै प्रदर्शन गरेपछि त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र व्यवस्थित गरेको छ । समाजशास्त्र तेस्रो सेमेष्टरका परीक्षार्थीले शुक्रबार पाटन क्याम्पस परीक्षा केन्द्रमा प्रदर्शन गरेपछि आइतबार भने व्यवस्थित बनाएको पाइएको परीक्षार्थीहरुले बताएका छन् । परीक्षा हलमा ६० जना हाराहारी विद्यार्थी राखेर […]

पाटन क्याम्पस प्रमुखको विज्ञप्तिपछि परीक्षा सञ्चालन

न्युज अफ नेपाल, काठमाडौं । पाटन क्याम्पसले विद्यार्थीहरुमाथि कुनै अवरोध नभएको जनाएको छ । आइतबार क्याम्पस प्रमुख डा लक्ष्मण सिंह कुँवरले एक विज्ञप्तिमार्फत् प्रदर्शनमा उत्रेका परीक्षाहरुमाथि क्याम्पसकै केही विद्यार्थीहरुले सामान्य अवरोध गरेको बताइएको छ । यस्तै क्याम्पसले उपलब्ध स्रोत साधनबाट सकेसम्म कोरोना नियन्त्रणको मापदण्ड अपनाइरहेको पनि जनाएको छ । गएको शुक्रबार सम्पन्न परीक्षामा केही विद्यार्थीले […]

पाटन क्याम्पसअगाडि सरकारविरुद्ध विद्यार्थीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थित विद्यार्थीहरुले ललितपुरको पाटन क्याम्पस गेटअगाडि