काठमाडौँ– रूपन्देही क्षेत्र नं. २ का सत्तागठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै रूपन्देहीका गठबन्धन दलहरूले निर्वाचन अधिकृतको कार्यालयमा पत्र बुझाएको छ । आयोगले नियोजित रुपमा गुरुङको उम्मेदवारी खारेज गरेको भन्दै उनीहरूले निर्णय सच्याउन र निर्वाचन तालिका नै परिवर्तन गर्न आयोग समक्ष पत्र बुझाएको हो । गठबन्धनका दलहरूले […]