सार्कमा संकट : सम्मेलन छैन, नेतृत्व रिक्त हुँदै

पाँच वर्षअघि पाकिस्तानको इस्लामाबादमा हुनुपर्ने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औँ शिखर सम्मेलन अनिश्चित रहेकै वेला चार महिनापछि सार्क सचिवालय पनि नेतृत्वविहीन हुँदै छ । सार्क महासचिव इसाला रुवान विराकुनको...

सम्बन्धित सामग्री

महिला नेतृत्व शिखर सम्मेलन सुरु

नेपाल उद्योग परिसंघ (सिएनआई)को आयोजनामा दुईदिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सम्मेलन परिसंघ महिला नेतृत्व मञ्चको संयोजन सुरु भएको हो । सम्मेलन...

परिसंघको महिला नेतृत्व शिखर सम्मेलन माघमा

नेपाल उद्योग परिसंघले २९ पुसदेखि १ माघसम्म महिला नेतृत्वदायी शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल […]

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको वार्षिक सम्मेलन शनिबार, नयाँ नेतृत्व चयन हुने

अमेरिका नेपाल मेडिकल फाउण्डेसनको २६औं वार्षिक सम्मेलन शनिबार हुँदैछ। कोभिड भाइरस महामारीका कारण फाउन्डेसनले भर्चुअल रुपमा सम्मेलन गर्न लागेको छ। गत वर्ष पनि फाउन्डेसनले भर्चुअल सम्मेलन गरेको थियो।

‘भूपू सैनिक सम्मेलन’ दिपायलबाट सुरु हुँदै

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ । सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वय एवं संयोजकत्वमा हुने यसपटकको पहिलो ‘सम्मेलन र स्वास्थ्य शिविर’को प्रधानसेनापति …

नवउद्यमीका लागि उद्यमी नेतृत्व सम्मेलन भोलि

काठमाडौँ- विभिन्न क्षेत्रका अनुभवी व्यवसायीहरुको समूहद्वारा गठित गैरनाफामूलक संस्था ‘द प्रोफेसनल्‌स’ले ‘नवउद्यमीहको लागि उद्यमी नेतृत्व कार्यक्रम’ आयोजना गरेको छ। संस्थाका संस्थापक चार्टर्ड एकाउन्टेन्ट दीपक बंसलका अनुसार यो कार्यक्रम नवव्यवसायीहरुलाई सहयोग गर्नको लागि आयोजना गरिएको हो। यो कार्यक्रमको संयोजन संगठनका सस्थापक तथा व्यावसायिक सल्लाहकार के.एल. मोदीले गर्दैछन्। कार्यक्रममा ‘व्यवसाय दर्ता र कानुनी पक्षहरु’, ‘लेखा र अनुपालन’,‘व्यवसाय […]

माओवादीको वडा सम्मेलन : सबैतिर सर्वसम्मत

५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा नयाँ नेतृत्व आएका छन् । र नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित भएका हुन् । माओवादी केन्द्रले गत शनिबार देशभर एकैसाथ वडा सम्मेलन गर्ने घोषणा गरेको थियो । तर, ८० प्रतिशत बढी वडा तहमा मात्रै सम्मेलन भएको जानकारी प्राप्त भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका […]

माओवादी केन्द्रको वडा सम्मेलन : केहीबाहेक सबै वडामा नयाँ नेतृत्व चयन

काठमाण्डाै - नेकपा माओवादी केन्द्रले देशैभर वडा सम्मेलन गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । केही वडामा मात्रै सम्मेलन हुन नसकेको र आजसम्ममा सबै वडामा नयाँ नेतृत्व चयन हुने माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ । वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको र पूर्ण विवरण सङ्कलन गरिरहेको माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । पूर्ण विवरण आए पछि सार्वजनिक गर्ने तयारी छ । माओवादी केन्द्रले हिजो एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको थियो । माओवादी केन्द्रले मङ्सिर ११ ग...

माओवादी केद्रकाे वडा सम्मेलन शनिबार

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार वडामा नेतृत्व चयनका लागि निर्वाचन हुने लागेको जानकारी गराएको हो ।

हाइटेक राष्ट्रिय सम्मेलन गरेको वाईसीएल नेतृत्व चयन गर्न असफल

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) नयाँ नेतृत्व चयनमा असफल भएको छ । शनिबारदेखि  हाइटेक प्रविधिमार्फत निकै तामझामका साथ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेको वाईसीएलको सम्मेलन नेतृत्व चयन बिनै सकिन लागेको हो । वाईसीएलले नेतृत्व चयन नगरी केन्द्रीय कमिटीमात्रै घोषणा गर्ने तयारी गरेको छ।  वाईसीएलयका केन्द्रीय प्रचार विभाग प्रमुख पुष्प ओलीले केन्द्रीय कमिटी घोषणा गरेर राष्ट्रिय सम्मेलन सक्न लागिएको बताए । उनले नेतृत्व चयन भने पछि बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने

वाईसीएलको राष्ट्रिय सम्मेलन जारी, नेतृत्व चयन गरिँदै

नेकपा माओवादीको भ्रातृ संगठन वाईसीएल नेपालको राष्ट्रिय सम्मेलन जारी छ ।  अहिले नेतृत्व चयन प्रक्रिया चलिरहेको छ ।  राष्ट्रिय भेलाको उद्घाटन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । *यसअघिको समाचारमा केन्द्रीय अध्यक्षमा सुबोध सेर्पाली चयन भएको भन्ने  कुरा पर्न गएकोमा भूलसुधार गरिएको छ ।