पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार वडामा नेतृत्व चयनका लागि निर्वाचन हुने लागेको जानकारी गराएको हो ।
महोत्तरी- नेकपा माओवादी केन्द्र महोत्तरीको वडा तथा नगर सम्मेलनमा आकाङ्क्षीहरू धेरै भएपछि विवाद चर्किएको छ । उम्मेदवारहरूको आ-आफ्ना दाबी र अडानका कारण सम्मेलन नै अन्योलमा परेको छ । नेकपा माओवादी केन्द्र महोत्तरीका अनुसार एक सय ३७ वडामध्ये एक ३० वडामा सम्मेलन सकिएको छ भने बाँकी सात वडामा विवाद कायम नै छ । केही पालिकाहरूमा विवाद […]
५ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले चार दशकभन्दा लामो पार्टी जीवनमा शनिबार पहिलोपटक देशभर एकैसाथ वडा सम्मेलन गर्यो । देशभरका ६ हजार ७ सय ४३ वटा वडामध्ये एकाधबाहेक सबैतिर सम्मेलन सकिएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताए । सम्मेलनबाट महानगरपालिकामा ४५ सदस्यीय, उपमहानगरपालिकामा ३५ सदस्यीय र नगरपालिका/गाउँपालिकामा २९ सदस्यीय वडा समिति […]
५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा नयाँ नेतृत्व आएका छन् । र नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित भएका हुन् । माओवादी केन्द्रले गत शनिबार देशभर एकैसाथ वडा सम्मेलन गर्ने घोषणा गरेको थियो । तर, ८० प्रतिशत बढी वडा तहमा मात्रै सम्मेलन भएको जानकारी प्राप्त भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका […]
काठमाण्डाै - नेकपा माओवादी केन्द्रले देशैभर वडा सम्मेलन गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ ।
केही वडामा मात्रै सम्मेलन हुन नसकेको र आजसम्ममा सबै वडामा नयाँ नेतृत्व चयन हुने माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ । वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको र पूर्ण विवरण सङ्कलन गरिरहेको माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो ।
पूर्ण विवरण आए पछि सार्वजनिक गर्ने तयारी छ । माओवादी केन्द्रले हिजो एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको थियो । माओवादी केन्द्रले मङ्सिर ११ ग...
वीरगञ्ज– नेकपा माओवादी केन्द्रको शनिबारबाट देशैभरि प्रथम वडा सम्मेलन सुरु भएको छ। माओवादी केन्द्रको वडा सम्मेलन शनिबार बिहानैदेखि वीरगञ्ज महानगरमा समेत शुरु भएको माओवादी केन्द्र वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले जानकारी दिए। महानगरका ३२ वटै वडामा प्रथम वडा सम्मेलन साँझसम्म सम्पन्न हुने उनले बताए। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को वडा सम्मेलन सम्पन्न भइसकेको छ। […]
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले आज देशभर नै वडा सम्मेलन गर्दैछ। देशभरका ६ हजार ७४३ वटा वडामा शनिबार एकैपटक सम्मेलन गर्न लागिएको र यसको सबै तयारी पूरा भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।महराका अनुसार हालसम्म करिब आठ लाखले पार्टी सदस्यताको विवरण उपलब्ध गराएका छन्। माओवादी केन्द्रले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसम्मत गर्न भनेको छ। निर्वाचन हुने अवस्था आए मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पंक्तिलाई आग्रह गरिएको म
सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आज देशभर नै वडा सम्मेलन गर्ने भएको छ । वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । माओवादीले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले …
नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि वडा सम्मेलन गर्ने भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवा
नेकपा (माओवादी केन्द्र)ले शनिबार देशभर नै वडा सम्मेलन गर्ने भएको छ । वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।माओवादीले पार्टीलाई नयाँ शिराबाट निर्माण...