काठमाडौँ- विभिन्न क्षेत्रका अनुभवी व्यवसायीहरुको समूहद्वारा गठित गैरनाफामूलक संस्था ‘द प्रोफेसनल्स’ले ‘नवउद्यमीहको लागि उद्यमी नेतृत्व कार्यक्रम’ आयोजना गरेको छ। संस्थाका संस्थापक चार्टर्ड एकाउन्टेन्ट दीपक बंसलका अनुसार यो कार्यक्रम नवव्यवसायीहरुलाई सहयोग गर्नको लागि आयोजना गरिएको हो। यो कार्यक्रमको संयोजन संगठनका सस्थापक तथा व्यावसायिक सल्लाहकार के.एल. मोदीले गर्दैछन्। कार्यक्रममा ‘व्यवसाय दर्ता र कानुनी पक्षहरु’, ‘लेखा र अनुपालन’,‘व्यवसाय […]