नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन्। धनगढीमा समाजवादी पार्टीको प्रदेश कार्यालय उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै...