काठमाडौं- सडक विभाग र ठेकेदारको लापरवाहीका कारण अर्बाैं रुपैयाँ लगानी भएका २९४ वटा ठेक्का अलपत्र परेका छन् । वर्षौ बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले २९४ वटा ठेक्कालाई ‘रुग्ण ठेक्का’ घोषणा गरेको छ ।
विभागका अनुसार ठेक्का अवधिको १०० प्रतिशत अवधि म्याद थप भइसक्दा पनि सम्पन्न हुन नसकेका ठेक्क...