टेन्डी शेर्पाको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष स्व. लामा टेन्डी शेर्पाको निधनमा राखेपले शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव विष्णुराज ढकाल, प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसूदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई, शाखा प्रमुख, कर्मचारी, खेलाडीलगायतले स्व. लामाको तस्बिरमा पुष्पगुच्छा

सम्बन्धित सामग्री

इराकमा हत्या भएका १२ नेपालीको सम्झनामा १०८ दीप प्रज्वलन

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले २०६१ साल भदौ १६ गते हत्या भएका १२ नेपालीको सम्झनामा १०८ दिप प्रज्वलन गरेको छ । २०६१ साल भदौ १६ (२००४ सेप्टेम्बर १) का दिन इराकमा हत्या गरिएका १२ नेपालीको सम्झनामा इराकको कुर्दिस्तान सुलेमानीस्थित हिमालयन रेष्टुरेन्टमा श्रद्धाञ्जली अर्पण तथा मृतकको सम्झनामा १०८ दीप प्रज्वलन गर्दै एक मिनेट मौन धारण […]

पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जली

नयाँदिल्ली, ७ जेठ । काङ्ग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलीका शब्द लेखेका छन् । पूर्वप्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। “बाबा, तपाईं सधैँ मेरो सम्झनामा हुनुहुन्छ, मेरो साथमा प्रेरणाको रूपमा हुनुहुन्छ,” राहुल गान्धीले हिन्दीमा ट्वीट गर्दै लेखेका छन् । साथै […]

स्वं लता मंगेशकरको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

न्युज अफ नेपाल काठमाडौं । भारतको डी.ए.भी शुशील केडिया विश्व विद्यालयमा नेपाली साङ्गीतिक क्षेत्रमा लब्ध प्रतिष्ठित, व्यक्तित्व, अभिभावक र विद्यार्थीहरूको उपस्थितिबिच स्व लता मंगेशकरको सम्झनामा श्रद्धाञ्जली  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लता मंगेशकरको वृत्तचित्र प्रर्दशन गरिएको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी सदाबहार गायिका मनिला सोताङ्गले प्रमुख अतिथि उपस्थित रहेकी थिइन। त्यस्तै विशिष्ट अतिथि बबिता […]

लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

डी.ए.भी शुशील केडिया विश्व भारती विद्यालयमा नेपाली साङ्गीतिक क्षेत्रमा लब्ध प्रतिष्ठित, व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुको उपस्थितिबिच स्व लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली सभा आयोजन गरिएको छ।...

स्वर्गीय लता मङ्गेश्करको सम्झनामा कार्यक्रम

स्वर्गीय लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । डीएभी शुशील केडिया विश्व भारती विद्यालयका नेपाली साङ्गीतिक क्षेत्रका व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुले उक्त श्रद्धाञ्जली कार्यक्रम गरेको हो । कार्यक्रममा लताको वृत्तचित्र प्रदर्शन गरिएको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी गायिका मनिला सोताङ्ग र बबिता मानन्धरले लताप्रति समर्पित साङ्गीतिक प्रस्तुती दिएका थिए । साथै, विद्यालयका अध्यक्ष अनिल केडियाले लता भारतमा मात्र नभएर विश्वमै एक उत्कृष्ट गायिकाको रुपमा स्थापित रहेको बता

महर्जनप्रति श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – हृदयघातका कारण बुधवार निधन भएका सोतोकान क्योकुशिन कराँते संघका केन्द्रिय सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी अनिल महर्जनको सम्झनामा नेपाल सो.क्योकुशिन कराँते संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । ललितपुर सातदोबाटोस्थित संघको केन्द्रिय कार्यालयमा शुक्रबार आयोजित उक्त कार्यक्रममा संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी लगायतका व्यक्तिहरुको साथमा स्व.महर्जनकी श्रीमती गंगा महर्जन र छोरा आर्यन […]

पत्रकार ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम

सिमकोट – उपचारका क्रममा काठमाडौँको सुमेरु अस्पतालमा निधन भएका पत्रकार नन्द ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। पत्रकार महासंघ हुम्ला शाखाका सदस्य रहेका स्वर्गीय ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले सत्यतत्थ्य र यथार्थ समाचार सम्प्रेषण गर्ने पत्रकार ऐडीका असल गुण भएको बताए। उनले सानै उमेरबाट […]

अफगानिस्तानमा मारिएका फोटो पत्रकारको सम्झनामा मैनवत्ती प्रज्वलन

५ साउन, काठमाडौं । अफगानिस्तानमा मारिएका फोटो पत्रकार दानिस सिद्धिकीको सम्झनामा मंगलबार नेपाली फोटो पत्रकारले मैनवत्ती बालेका छन् । भारतीय नागरिक सिद्धिकीको साउन १ गते अफगानिस्तानको कान्दाहारमा तालिबान र सरकारी सेनाबीचको भिडन्तका क्रममा मृत्यु भएको थियो । उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पिजे क्लबको आयोजनामा फोटो पत्रकारहरुले स्वयम्भूमा मैनवत्ती बालेका हुन् । हेर्नुहोस् तस्वीरहरु

दाजुको सम्झनामा फुटबल खेल्दा भाइको मृत्यु

इटलीका २९ वर्षीय फुटबलर जुसेप्पे पेर्रिनोको निधन भएको छ । आफ्ना दाइको सम्झनामा आयोजित फुटबल म्याच खेल्दै गर्दा उनको मृत्यु भएको हो । नेपल्स नजिकैको पोग्गियोमारिनोमा यो म्याच आयोजित भएको थियो । खेलका दौरान पेरिनो कार्डियक एरेस्टको शिकार भए । बाइक दुर्घटनामा जुन २०१८ मा उनका दाजुको मृत्यु भएको थियो । दाईकै संझनामा यो खेल आयोजित थियो । पेर्रिनोको पूर्व क्लब पर्माले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारलाई सन्देश पठाएको छ । ‘पर्मा काल्सियो १९१३ मा आबद्ध सबैजना यतिबे