न्युज अफ नेपाल काठमाडौं । भारतको डी.ए.भी शुशील केडिया विश्व विद्यालयमा नेपाली साङ्गीतिक क्षेत्रमा लब्ध प्रतिष्ठित, व्यक्तित्व, अभिभावक र विद्यार्थीहरूको उपस्थितिबिच स्व लता मंगेशकरको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लता मंगेशकरको वृत्तचित्र प्रर्दशन गरिएको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी सदाबहार गायिका मनिला सोताङ्गले प्रमुख अतिथि उपस्थित रहेकी थिइन। त्यस्तै विशिष्ट अतिथि बबिता […]