सिन्धुलीमा बढ्यो पेट्रोल पम्प व्यवसाय

सिन्धुली । सिन्धुली जिल्लालाई समेट्दै वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पललाल मध्यपहाडी लोकमार्गको निर्माण भएपछि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी लगायत राजमार्ग आसपासका क्षेत्रहरुमा पेट्रोल पम्प व्यवसाय स्थापना गरी संचालन गर्ने क्रम बढेर गएको छ । वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पललाल मध्यपहाडी लोकमार्गको आसपासमा विगत पाँच वर्षको बीचमा एक दर्जन भन्दा बढीको संख्यामा सवारी […]