१६ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा बैठकमा पेश गरेको नीति तथा कार्यक्रमले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ । प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख शर्माले प्रदेशभित्रका […]