रङको पर्व, रङको खेल, रंगीन आनन्द अनि रंगीन मदहोश भरिएको उत्सव होली जस्तो अरू पर्व खोजेर पनि भेटिन्न। भक्ति—सूत्र, प्रवचन नं १६ मा ओशोले गर्नुभएको वर्णन सुन्दा होलीको व्याख्याले ध्यान मग्न बनाइदिन्छ। विचार शून्यतामा तल्लीनता महसुस गराउने, स्वछन्द नृत्यमा डुबाउने, सप्तरंगी मन र प्रेमले ओतप्रोत पार्दै हाँसो मजाकमा रङ उडाउने, उल्लासको महोत्सव जति विशेषण दिए पनि अपूर्ण नै हुन्छ किनकि होली आफैंमा पूर्णताको पर्वभन्दा अनुपयुक्त हुँदैन।प्रल्हाद र हिरन्यकश्यपु बाबु छोराको ऐतिहासिक सम्बन्ध&