२० फागुन, काठमाडौं । प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संबर्धन गर्न मानिसले बिर्सिसके तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समायानकुल आफू परिवर्तन हुनु प्रकृतिको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले […]