चितवनः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का नेता एवं पूर्व भूमि सुधार मन्त्री विक्रम पाण्डेको जग्गा कब्जा गरेको दाबी गर्दै पार्टीको झण्डा गाडेको छ।
नेपाल कम्युनिष्ट पार्टी चितवन रत्ननगर नगर समितिले पाण्डेका रत्ननगर–९, टिकौलीस्थित सिंचाई छेउमा रहेको तीन बिघा जग्गामा आज पार्टीको झण्डा र व्यानर टाँगेर