रुसले यो देशबाट पाइरहेको छ सहयोग

एजेन्सी । रुसले युक्रेनमा आक्रमण गर्ने आशंका तीव्र गतिमा बढिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी क्षेत्रको स्वतन्त्रतालाई मान्यता दिएपछि मात्र यस्तो भएको हो ।

सम्बन्धित सामग्री

बेलायतका प्रधानमन्त्रीलाई रुस प्रवेशमा राेक

काठमाडाैं : रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा राेक लगाएको छ।बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन्।रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ। त्यसैगरी रुस विरुद्ध लड्नका लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ।युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन्। धेरै द

झन्डै तीन लाख युक्रेनी नागरिक हतियारसहित सेनालाई सघाउँदै

रुसले आक्रमण गरेपछि झन्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् । युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई सहयोग गर्न नागरिकसँग आग्रह गरेको थियो । युक्रेनमा सेनालाई सहयोग गर्न चाहने जो कोहीलाई पनि सरकारले हतियार दिने गरेको छ । यसैबीच युक्रेनका रक्षामन्त्री एलेक्सेइ&nbs...

युक्रेनबारे जर्मनीको नीति बदलियो, एन्टी ट्यांक हतियार र मिसाइल पठाउने

रुसले युक्रेनमाथिको आक्रमणलाई तीव्र बनाएको छ । यसबीच युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले अलग–अलग देशबाट समर्थन जुटाइरहेका छन् ।अहिले जर्मनीले युक्रेनबारे आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको छ । जर्मनीले युक्रेनलाई हतियार पठाउने भएको हो । जर्मनीका चान्सलर ओलाफ शल्ट्सले यसको पुष्टि गरेका छन् । उनले जर्मनीले एक हजार एन्टी ट्यांक हतियार र पाँच सयवटा जमीनबाट हावामा मार हन्न सक्ने मिसाइल युक्रेनलाई सहयोग गर्ने जानकारी दिए ।जर्मनीले यसअघि नै रुसले युक्रेनमाथि गरेका हमलाको निन्दा गरिसकेको छ ।