उम्मेदवारहरूलाई एक निर्वाचन अधिकृतको अनुरोध

स्थानीय तह निर्वाचनमा उम्मेदवार हुनुभएका आदरणीय उम्मेदवारहरू संविधान जारी भए पश्चात हामी दोस्रो स्थानीय तहको निर्वाचनको संघारमा छौं । निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । निर्वाचनबाट जनताका प्रतिनिधि चुनिएर तोकिएको ऐन, कानुन अनुसार जनतालाई सेवा प्रवाह र विकास निर्माणका कार्यहरू अगाडि बढ्ने गर्दछन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार जनताको घरदैलोमा सेवा दिने स्थानीय तहको व्यवस्थापिका […]

सम्बन्धित सामग्री

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोहम्मद सदरुल- काठमाडौं, २१ असोज । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङका सबै निर्वाचन क्षेत्रमा बिहीबार मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन क्षेत्र नं ६ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । कार्यालयको उद्घटन गर्दै मुख्य निर्वाचन अधिकृत […]

मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहीबार मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।...

गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनको लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै जिल्लाको रेसुङ्गा नगरपालिकामा रहेको जिल्ला […]

नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

नेपालगञ्ज । नेपालगञ्ज क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । अन्य दुई क्षेत्रमा पनि उद्घाटन गरिँदैछ । नेपालगञ्जको रामलिला मैदान पूर्वमा रहेको पशु कार्यालय हाताभित्र रहेको भवनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ । यहाँ जिल्ला न्यायाधीश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा […]

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बन्द

स्थानीय तह सदस्य निर्वाचन प्रयोजनका लागि ताप्लेजुङमा खुलेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलबारबाट औपचारिक रुपमा बन्द भएको छ।...

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। कमलामाई नगरपालिका ५ मा रहेको जिल्ला बागबानी कृषि फर्मको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।...

रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

रसुवा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाको सदरमुकाम धुन्चेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत एवम् रसुवा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालका अनुसार बिहीबार रसुवा जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाका स्थानीय तहहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय […]

कर्णाली प्रदेशमा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना

कर्णाली प्रदेशका जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएका छन् ।  प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएका हुन्  । यस्तै बिहीबार नै केही स्थानीय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरमा जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।चालिसेले भने ,‘मतपत्र वि

दाङमा एकैसाथ खुल्यो मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय

दाङ– दाङ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित घोराही उपमहानगरपालिकाको निर्वाचन सम्पन्न गराउनेगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र बाँकी ९ वटा स्थानीय तहको निर्वाचन सम्पन्न गराउनेगरी सम्वन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय एकैसाथ स्थापना गरिएको हो। निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता, […]

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा यसरी खटाइने छ कर्मचारी

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा खटिने जनशक्ति व्यवस्थापनका लागि निर्देशिका जारी भएको छ।...