कर्णाली प्रदेशमा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना

कर्णाली प्रदेशका जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएका छन् ।  प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएका हुन्  । यस्तै बिहीबार नै केही स्थानीय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरमा जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।चालिसेले भने ,‘मतपत्र वि

सम्बन्धित सामग्री

कर्णालीमा राष्ट्रिय सभा सदस्यको दुई पदका लागि चार जनाको मनोनयन दर्ता

सुर्खेत : राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशमा दुई पदका लागि चार जनाले मनोनयन दर्ता गराएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा पुगेर मनोनयन दर्ता गराएका हुन्। नेकपाबाट मायाप्रसाद शर्मा र सुमित्रा बिसीले मनोनयन दर्ता गराएका छन् भने कांग्रेसबाट डिल्लीराज पाठक र