बेलुनले बदलेको जीवन-कथा : मनग्य आर्जन

३१ भदौ, काठमाडौं । ‘बेलुनमा हावा भरेर पनि पैसा कमाइन्छ !’ यस्तो कुरा गर्दा शुरूमा त साथीभाइले जीवन श्रेष्ठलाई ‘हावामा उडाइदिए ।’ तर यो उनको उपदेश होइन उदाहरण थियो । किनभने उनले यो काम गरेरै देखाइदिए । शहरमा हुने कुनै सभा-समारोहदेखि, बिहे-भोजसम्म उनी बेलुनको सजाउने गर्छन् । र, यसबाट मनग्ये आम्दानी पनि । बेलुन फुलाउने […]

सम्बन्धित सामग्री

फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी

महेन्द्रनगर, ३ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका चन्दले मासिक रु ६० हजारसम्मको बोट बिरुवा बिक्री वितरण हुने गरेको बताए । पाँच वर्षयता तीन कठ्ठा […]

कुचोबाट मनग्य आम्दानी

मंगलबारे – इलाम आठ ‘अ’ ले प्रख्यात मानिन्छ। आठमध्येको अम्रिसो गाईवस्तुलाई घाँस खुवाउने गरिन्छ। त्यसैको फूल अर्थात् कुचोबाट इलामका किसानहरूले मनग्य आम्दानी गरिरहेका छन्। अम्रिसो खेतीबाट किसानलाई दोहोरो आम्दानी हुने गरेको छ। घाँस वस्तुलाई र फूल घर आँगन सफा गर्न। उब्रिएको कुचो बेचेर आम्दानी भइरहेको छ। इलामका किसानको एक महत्त्वपूर्ण आम्दानीका रूपमा यसलाई समेत लिइएको […]

मौरी पालनबाट मनग्य आम्दानी

जुम्लामा मौरी पालन व्यवसायबाट कृषकहरू मनग्य आम्दानी गर्दै आएका छन्। जिल्लामा आधुनिक र परम्परागत मौरी पालन व्यवसाय गरिरहेका किसानहरूको राम्रो कमाइ हुने गरेको छ।...

मौरीपालनबाट मनग्य आम्दानी

काठमाडौँ- विसं २०४५ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले तीन सय रुपैयाँ तिरेर काठमाडौँमा मौरीपालन तालिम लिँदा आफ्नो जीवन मौरीपालनमै बित्छ भनेर सोचेका थिएनन् । वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचमा काठमाडौँ पुगेका उनको विदेश जाने सपना पूरा नभए पनि मनग्य आम्दानी गर्ने सपना भने पूरा भएको छ । वैदेशिक रोजगारीको […]

भैँसीपालनबाट मनग्य आम्दानी

दमौली- तनहुँको म्याग्दे गाउँपालिका-४ का  कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरेका छन् । ‘विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,’ उनले भने, ‘विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।’ बंकबाट ऋण काढेर भैँसीपालन सुरु गरेका किसान श्रेष्ठले भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताए। असिम भैसीफार्मका […]

भैँसीपालनबाट मनग्य आम्दानी

काठमाडौँ,१३ पुष । तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरेका छन् । “विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,” उनले भने, “विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।” बैङ्कबाट ऋण काढेर भैँसीपालन सुरु गरेका किसान श्रेष्ठले भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताए […]

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै झापाका कृषक

जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्।

मनग्य नकर्मी भारतीय क्लबका आबद्ध

१९ जेठ, काठमाडौँ । ए डिभिजन क्लब थ्रीस्टारका मिडफिल्डर मनग्य नकर्मी  भारतीय क्लब खिदिरपुर स्पोर्टिङ क्लबमा अनुबन्धित भएका छन् । कोलकाता फुटबल लिगमा खेल्ने क्लबले मंगलबार मनग्यलाई अनुबन्ध गरेकाे जनाएकाे छ । मनग्य क्लबसँग सिजनको अन्त्यसम्मका लागि अनुबन्ध भएका हुन् । नेपाल यू-१६ टिमका सदस्य रहिसकेका उनी सन् २०१८ मा उनी थ्रीस्टारमा आबद्ध भएका थिए […]