काठमाडौं, १३ माघ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचन प्रचण्ड, माधव नेपाल लगायत गठबन्धन दलका नेताहरुका निम्ति अन्तिम रात्रिभोज भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बास्कोटाले भने, “हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचनको परिणामले प्रचण्ड, माधव नेपाल लगायत […]