सरकारलाई बास्कोटाको चुनौति, ‘विपक्षीलाई तर्साउने काम नगर्नुस्, पाता फर्काएर लैजानुस् न, हामीले रोकेको छ र ?’

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकारले विभिन्न प्रकरणको सत्यतथ्य छानविन नगरी स्टन्टबाजीमात्रै गरेको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार प्रकरणमा सरकारले जरासम्म पुग्ने तागत राख्न आवश्यक रहेको बताएका हु्न् । ‘स्टन्टबाजी होईन । गहिरो जरासम्म पुग्ने तागत राख्नुस् । आँट […]

सम्बन्धित सामग्री

कोशीमा माओवादीलाई मुख्यमन्त्री हुन मैले नै रोकेको हुँ : शेखर कोइराला

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिन आफूले नै रोकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच माओवादीले मुख्यमन्त्री लिने सहमति भइसकेपछि पनि आफूले त्यसलाई रोकेको बताएका हुन् । कोशी प्रदेशलाई हामीहरुको मुख्यमन्त्री बन्नलाई तपाईंहरुले रोक्नुभयो भनेर […]

सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्– जनप्रतिनिधिका नाममा हुने गलत कामलाई रोकेको छु

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले प्रदेशमा जनप्रतिनिधिका नाममा हुने ९० प्रतिशत गलत कामहरु रोकेको बताएका छन्। प्रेस युनियनले बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा संघीयताको बदनाम हुने किसिमले हुने गरेका...

महानगरले रोकेको शैक्षिक मेला भोलि देखि पुनः सञ्चालन हुने

काठमाडौं महानगरपालिकाले रोकेको शैक्षिक मेला असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ।

सेवा निवृत्त कर्मचारीको पैसा किन रोकेको ?

काठमाडौँ । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सेवा निवृत्त कर्मचारीले पाइरहेको उपदान, सञ्चित बिदा र औषद्योपचारको भुक्तानी किन रोकेको भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थामा नरहेको हो ? भन्दै प्रश्न गर्नुभएको हो । “सरकारले कर्मचारीको सञ्चित बिदा र औषधि उपचारको रु ३२ अर्ब रोकेको हो […]

शिक्षाको सुधार गर्न शिक्षा ऐनले कहाँ रोकेको छ?

काठमाडौँ – धेरै जनाले संघीय शिक्षा ऐन किन आएन ? किन आएन ? पाँच वर्ष बित्न लाग्दा पनि आएन भनेर गुनासो गरेको सुनियो । तर साँच्चै शिक्षा ऐनले के दिएन त ? शिक्षामा काम गर्न कहाँ शिक्षा ऐनले रोकेको छ ? शिक्षक नियुक्ति बढुवा रोकेको छ कि ? शैक्षिक विकास गर्न यसले रोकेको छ कि ? […]

शो बाँडफाँटमा अन्याय भएको भन्दै बीचमै प्रदर्शन रोकेको ‘राधा’ पुनः आउने

काठमाडौं । हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको फिल्म राधा पुनः रिलिज हुने भएको छ । फिल्मका निर्देशक सुवर्ण थापाले कथावस्तु राम्रो हुँदाहुँदै पनि अधिकांश दर्शकले हेर्न नपाएको गुनासो गरेपछि देशका प्रमुख सहरमा चाँडै पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिए । हलमा नियमित प्रदर्शनका साथै च्यारिटी र विशेष शो समेत आयोजना गरिने […]

राष्ट्रिय गौरबका आयोजना द्रुत गतिमा निर्माण गर्न के ले रोकेको छ ?

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनालाई दू्रतगतिमा अघि बढाउन विद्यमान ऐनले नै जटिलता थपिदिएको दावी गरेको छ ।

मौद्रिक नीति रोकेको छैन : अर्थमन्त्री शर्मा

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले आफूले मौद्रिक नीति नरोकेको बताएका छन्।उनले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका हुन्।उनले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँगको छलफलमा मौद्रिक नीति अर्थमन्त्रीले रोकेको समाचार सम्प्रेसण भएपनि त्यस्तो नभएको बताए।चालु आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि मौद्रिक नीति आउन सकेको छैन। सोहीकारण अर्थमन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ।

महन्थ ठाकुरलाई सरकारमा जान कसैले रोकेको छैन : यादव

काठमाडौं। जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले सरकारमा जान महन्थ ठाकुरलाई कसैले नरोकेको बताएका छन्। उनले देखापढीसँग भने, “उहाँ(महन्थ)लाई कसेले रोकेको छ र, बैठक बसेर पार्टीबाटै निर्णय गरेर जाँदा भैगो नि।” सरकारले मुद्दा फिर्ता लिनु सामान्य भएको बताउँदै भने, ‘देउवा नेतृत्वको पालामा पनि मुद्दा फिर्ता भएको थियो, यो नियमित प्रक्रिया हो।’ पूर्वराजपा नेता यादव अहिले उपेन्द्र यादव पक्षमा खुलेका छन्।

दैलेख - माइतीमा छोरी रोकेको निहुँमा सासू–ससुरामाथि खुकुरी प्रहार

दैलेख – माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा एक ज्वाइँले सासु–ससुरामाथि खुकुरी प्रहार गरेर घाइते बनाएका छन् । नौमुले गाउँपालिका ४ कालिकाको कुइने टोलका ६३ वर्षीय ससुरा झपिलाल रोकामगर र ५५ वर्षीया सासु लालसरी रोकामगरमाथि कालिकाकाे सेलागाउँका २७ वर्षीय अनराम राेकामगरले खुकुरी प्रहार गरेका हुन् । सोमवार घरमा सुतिरहेका सासु–ससुरामाथि खुकुरी प्रहार गरेर भागेकाे भन्ने सूचनाकाे आधारमा अनरामलाई नौमुले गाउँपालिका ५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको हाे । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी क...