काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरेको छ ।
देशलाई लोडसेडिङमुक्त बनाउनमा योगदान पुर्याएबापत घिसिङलाई यो पुरस्कार प्रदान गरिएको ...