कुलमानलाई नास्ट प्रविधि पुरस्कार

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान...

सम्बन्धित सामग्री

आयुर्वेद चिकित्सालय नरदेवीलाई नास्ट कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार

नास्टद्वारा जारी सूचना अनुसार  १०६ वर्षदेखि आयुर्वेद चिकित्सा सेवा र ३ वर्षयता एकीकृत सेवाका साथै कोभिड-१९ मा बहुविधि उपचार सेवा र परम्परागत चिकित्सा विज्ञानमा अनुसन्धान प्रयास गरे वापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) २०७९ सालको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कारका लागि सिफारिस गरिएको  हो।

पत्रकार अतुल मिश्रलाई नास्ट को ’विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’

काठमाडौँ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ’विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’ पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ । ५० हजार रुपैयाँ नगद र सम्मान पत्रसहितको उक्त पुरस्कार हरेक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकारलाई प्रदान गरिन्छ । नास्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो । […]

रानाभाटले पाए विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार

२४ कात्तिक, काठमाडौं । जनस्वास्थ्य अनुसन्धानविद कमल रानाभाट २०७८ सालको ‘नास्ट विज्ञान तथा प्रविधि प्रवर्द्धन’ राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले गरेको एक विशेष कार्यक्रममा नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले रानाभाट लगायतलाई सम्मान गरे । दीर्घ मिर्गौला रोगीहरुमा कोभिड १९ खोपको असरबारे नेपालमा पहिलो अध्ययन गरेको, नसर्ने रोगहरुको […]

१३ विधामा नास्टले वितरण गर्‍यो २०७८ सालको पुरस्कार, को को भए सम्मानित ?

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २०७८ सालको पुरस्कार वितरण गरेको छ । कोरोना महामारी र प्राविधिक कारण २०७८ सालमा वितरण गर्न नसकेको पुरस्कार कात्तिक २३ गते वितरण गरेको हो ।   पुरस्कृत व्यक्तिहरूलाई नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले पुरस्कार प्रमाण-पत्र वितरण गरेका थिए । नास्टले कुलपति राष्ट्रिय नव-प्रर्वतन पुरस्कार नेपाल कृषि अनुसन्धान...

सरुवा रोग विशेषज्ञ डा पुनलाई नास्टको राष्ट्रिय प्रविधि पुरस्कार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले टेकु अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई यस वर्षको राष्ट्रिय प्रविधि पुरस्कार प्रदान गरेको छ।

नास्टले डा.शेरबहादुर पुनलाई 'प्रविधि' पुरस्कारबाट सम्मान गर्दै

काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका टेकुका डा. शेर बहादुर पुनलाई 'प्रविधि' पुरस्कारबाट सम्मानित गर्ने भएको छ।प्रतिष्ठानको ४४ औं प्राज्ञ सभाले २०७७ सालका लागि विज्ञान प्रविधिका ११ भिन्न विधामा १७ व्यक्ति र संस्थालाई पुरस्कार दिने निर्णय गरेको हो।प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष नेपाल, कुलपति राष्ट्रपति नव प्रवर्द्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्र,कीर्तिपुर काठमाडौं, विज्ञान पुरस्कार डा.उत्तम बाबु

कुलमानलाई नास्ट प्रविधि पुरस्कार

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरेको छ । देशलाई लोडसेडिङमुक्त बनाउनमा योगदान पुर्याएबापत  घिसिङलाई यो पुरस्कार प्रदान गरिएको ...

‘नास्ट प्रविधि पुरस्कार’ कुलमानलाई

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल