पोखरा । अविश्वास प्रस्तावको मतदानको दिन बुधबार अचानक बिरामी भएर अस्पताल पुगेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको घटनाबारे छानविन गर्न राष्ट्रिय जनमोर्चाले छानविन समिति गठन गरेको छ ।
बुधबार २ बजेसम्म सम्पर्कमा रहेका सांसद शाही त्यसपछि भने फोन अफ गरेर सम्पर्क विहिन भएका थिए ।
उनी सम्पर्कविहीन भएपछि जनामोर्चाकै सांसद पियारी थापाको...