रोकियो ५० अर्ब भुक्तानी, अर्थमाथि रकमान्तरको दबाब

१० असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० सकिन करिब २० दिन बाँकी रहँदा सरकारले काम भइसकेका आयोजनाहरुमा करिब करिब आधा खर्बको भुक्तानी गर्न सकेको छैन । यसअघि स्रोत सुनिश्चितता दिए पनि पर्याप्त बजेट विनियोजन नभएका शीर्षकमा बढी खर्च भएपछि यस्तो दायित्व भुक्तानीमा मन्त्रालयहरुले सकस भोगिरहेका छन् । विगत अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्का प्रणालीका लागि […]

सम्बन्धित सामग्री

मध्य र सुदूरको उपकुलपति छनाेटमा थेगिनसक्नु दबाब, रोकियो प्रक्रिया

काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो।‘मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको निर्णयबमोजिम मिति २०८०/१०/२५ को गोरखापत्र दैनिकका साथै शि

अनियमितता भेटिएपछि रोकियो एमडिएमएस कार्यान्वयन

कार्यक्रम स्थगित गर्न दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको पत्राचार, भुक्तानीको दबाब थेग्न नसकेर प्राधिकरणका लेखा प्रमुखले दिए राजीनामा मोबाइल उपकरण सुरक्षित गर्न, अवैध मोबाइल आयात नियन्त्रण गर्न र अपराध न्यूनीकरणका लागि नेपाल दूरसञ्चार...

समूह चरणको अन्तिम खेलमा जर्मनीलाई स्पेनको भर

कतारमा जारी विश्वकप फुटबलमा बिहीबार समूहचरणका समूह इ र एफका अन्तिमचरणका खेलहरु हुँदै छन्।जहाँ जर्मनी सर्वाधिक दबाबमा रहेको छ। पहिलो खेलमा जापानसँगको हार र दोस्रो खेलमा स्पेनसँगको बराबरीले अन्तिम खेलमा जित निकाल्नु पर्ने दबाब जर्मनीलाई छ। आफ्नो जितसँगै जर्मनीले स्पेनको जितको समेत कामना गर्नु पर्ने छ।पहिलो खेलमा नै जापानसँग हारेपछि रक्षात्मक बनेको जर्मनी दोस्रो खेलमा स्पेनसँग बराबरीमा रोकियो। स्पेन ४ अंकका साथ समूहको शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिकाको समान ३-३ अंक रहेको छ। जर्मनीको १ अं

बार्सिलोनाले जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकियो । बार्सिलोनाको कठिन जितमा फ्रान्की डि जोङले निर्णायक गोल गरे । फ्रान्कीले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । घरेलु टोलीलाई दबाब दिँदै ७६ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपर...

स्थानीयको अवरोधका कारण विराटनगरमा आकाशे पुल निर्माणको काम रोकियो

१ असोज, विराटनगर । विराटनगर महानगरपालिकाले शिलन्यास गरेको तीनै स्थानमा आकाशेपुल निर्माणको काम रोकिएको छ । प्रदेश सांसद र नेताहरुले आफ्नो घरजग्गा अगाडि नबनाउन दबाब दिएपछि बिराट्‍नगरको मुख्य बजार घाँस चोक, बरगाछी र कञ्चनबारीमा पुल निमार्णको काम रोकिएको महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । ‘आकाशे पुल सबैलाई चाहिएको छ, तर आफ्नो घर अगाडि होइन्,’ उनले […]

बराबरीमा रोकियो नेपाल

बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललाई गोल रहित बराबरीमा रोकेको हो । पहिलो खेलमा २–१ ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई बराबरीमा रोकेको हो । नेपाललाई दोस्रो पटक गोल गरेको बंगलादेशले नेपाली टोलीलाई दबाब दिएर […]

भारतविरुद्ध १-१ को बराबरीमा रोकियो नेपाल

काठमाडौं : भारतीय फुटबल टोलीसँग आज भएको मैत्रीपूर्ण खेलमा नेपालले बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतलाई नेपालले १-१ को बराबरीमा रोकेको हो। सुरुवातदेखि नै भारतले खेलमा दबाब बनाएको थियो। २८ औँ मिनेटमा पुजन उपरकोटीले पोस्ट नजिकै बाट गरेको प्रहार किपरको दाइने तर्फबाट बाहिरिएको थियो। खेलमा नेपाले पहिलो अग्रता लिएको…

किन रोकियो मध्य भोटेकोसीको आईपीओ?

काठमाडौं। सिन्धुपाल्चोकको मध्य भोटेकोसी जलविद्युत आयोजनाले स्थानीयका लागि बिक्री खुलाएको साधारण सेयर (आईपीओ) स्थगित भएको छ। कोरोनाको दोस्रो लहरसँगै सिन्धुपाल्चोकमा निषेधाज्ञा लागेपछि स्थगित भएको हो। कम्पनीले यही वैशाख २१ गतेदेखि स्थानीयका लागि ६० लाख कित्ता सेयर बिक्री खुलाएको थियो। कोरोनाको समयमा स्थानीयले लाइन लागेर सेयर भर्न थालेपछि कम्पनीमाथि आईपीओ बिक्री स्थगित गर्नुपर्ने दबाब परेको थियो।

किन रोकियो मध्य भोटेकोसीको आईपीओ?

काठमाडौं। सिन्धुपाल्चोकको मध्य भोटेकोसी जलविद्युत आयोजनाले स्थानीयका लागि बिक्री खुलाएको साधारण सेयर (आईपीओ) स्थगित भएको छ। कोरोनाको दोस्रो लहरसँगै सिन्धुपाल्चोकमा निषेधाज्ञा लागेपछि स्थगित भएको हो। कम्पनीले यही वैशाख २१ गतेदेखि स्थानीयका लागि ६० लाख कित्ता सेयर बिक्री खुलाएको थियो। कोरोनाको समयमा स्थानीयले लाइन लागेर सेयर भर्न थालेपछि कम्पनीमाथि आईपीओ बिक्री स्थगित गर्नुपर्ने दबाब परेको थियो।