नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिको राम्रै चर्चा भयो । कोरोनाका कारण सङ्कटमा परेको व्यापार व्यवसायको विस्तार तथा वित्तीय क्षेत्रको स्थायित्वका लागि मौद्रिक नीति धेरै हदसम्म सफल रह्यो । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेको छ । केही दिन भित्रै बैंकले यसको सार्वजनिक गर्ने तयारी गरेको छ । सङ्कटमा परेको अर्थतन्त्रलाई थोरै भए पनि राहत दिनका लागि गत आवको मौद्रिक नीति कामयावी भएजस्तै चालू आवमा पनि त्यस्तै अप