चुनावी मितिको साइत हेर्दै प्रधानमन्त्री, मंसिर ४ बलियो सम्भावना

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पात्रो हेरेर चुनावको मिति घोषाणा गर्ने तयारी गरेका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको चुनाव गत असार २२ गते गर्न सरकारलाई आगामी मंसिर २ गते शुक्रबारको मिति प्रस्ताव गरेपछि प्रधानमन्त्री देउवाले साइत हेरेर मात्रै चुनावको मिति घोषणा गर्ने तयारी गरेका हुन्।आयोगको सिफारिसअनुसार मंसिर २ गते शुक्रबार परेकाले उक्त बार आफ्ना लागि शुभ नहुने देखिएपछि देउवाले आइतबारको दिन रोजेका छन्। शुक्रबार र शनिबार देउवालाई उपयुक्त नदेखिएपछि आयोगले दिए

सम्बन्धित सामग्री

'मंसिर ४ गतेपछि सिंहदरबारको बजेटले बारा–४ को विकास हुन्छ'

पूर्व श्रममन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले जनकपुरको बजेट मात्रै प्रयाप्त नभएकोले मंसिर ४ गतेपछि सिंहदरबारको बजेटले बारा ४ नं क्षेत्रको विकास हुने बताएका छन् । ५ दलीय गठबन्धनको चुनावी सभामा बोल्दै उम्मेदवार श्रेष्ठले काठमाडौंको बजेट र जनकपुरको बजेट बारा ४ नं क्षेत्रमा आएपछि अर्वौ रुपयाँका विकास निर्माणका कामहरू हुने दाबी गरे ।‘म यहाँको उम्मेदवार नहुँदै ५० औ करोडको बजेट विनियोजन गरेर  केही योजनाहरु शिलान्यास समेत गरिसकेका छौ,अव यहाँका उ

मंसिर ४ गते जनमत संग्रह हुँदैछ : प्रचण्ड

२५ कात्तिक, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचनलाई जनमत संग्रहको संज्ञा दिएका छन् । शुक्रवार गोरखाको जौवारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो दिन संविधानलाई संस्थागत गर्दै रक्षा गर्ने र यसलाई उल्ट्याउने बिच जनमत संग्रह हुन लागेको बताए । ‘मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन छदै छैन,’ […]

मंसिर ४ परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचन परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं जस्तै रहेको बताएका छन् । बिहीबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तनविरोधी पक्ष राजामहाराजाको पुर्नस्थापनाको पक्षमा उभिएको बताए । ‘परिवर्तनका पक्षधर र विरोधीको लडाईजस्तो हुँदैछ मंसिर ४ गतेको निर्वाचन । परिवर्तनको पक्षमा हामी छौं भने हिजोका राजामहाराजालाई पुर्नस्थापित गर्नुपर्छ भन्ने अर्को गठबन्धन छ । त्यसैले सम्मृद्धिको हितमा रहेको हाम्रो

मंसिर ४ पछि गठबन्धनको सरकार बन्छ: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको छ । आज (बुधबार) मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले गठबन्धनको सरकारले मात्र मुलुकलाई निकास दिने जिकीर समेत गर्नुभयो । अहिले विराटनगरमा देखिएको ढल, सडक निर्माण, खानेपानी र सिंचाई जस्ता समस्याबाट आजित […]

मंसिर ४ गते देशले सरप्राइज पाउँछ : रवि लामिछाने

हेटौंडा : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मंसिर ४ गते देशले ‘सरप्राइज’ पाउने बताएका छन्।हेटौंडामा मंगलबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ गते हुने निर्वाचनले नपत्याउँदो नतिजा दिएर देशलाई नै सरप्राइज दिने दाबी गरेका हुन्।आफ्नो पार्टीको लागि भोट माग्दै उनले भने‚ ‘मैले सुनेको छु देशले यो पटक सरप्राइज कुरिरहेको छ रे! काठमाडौं र धरानबाट त्यो सरप्राइज शुरु भइसकेको छ। चितवनबाट म सरप्राइज दिन्छु, मकवानपुरबाट तपाईंहरूले एउटा आवाज निका

मंसिर ४ पछि देउवाकै नेतृत्वमा सरकार  बन्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ पछि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने दावी गरेका छन्। ९१ स्थानमा एक्लै चुनावी प्रतिस्पर्धामा रहेको कांग्रेस सबैभन्दा ठूलो दल बन्ने र आगामी...

मंसिर ४ : कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं २ बाहेक चार निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकोतर्फबाट दुई, नेकपा (एमाले)बाट तीन र स्वतन्त्र एक गरी छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नं १ मा […]

मंसिर ४ पछिको सरकारको नेतृत्व पनि कांग्रेसले गर्छ : प्रकाशमान

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् । आज काठमाडौंको नयाँबानेश्वरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सिंहले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए । अब नागरिकको चाहाना अनुसारको शासन […]

मंसिर ४ प्रतिगमन बिरूद्ध अग्रगमनकाे लडाई

बुटवल । सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले मंसिर ४ को निर्वाचनलाइ प्रतिगमन बिरुद्ध अग्रगमनको लडाइको महाअभियान भएको बताएका छन् । गठबन्धनले शुक्रबार बुटवलमा गरेको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै गठबन्धनका शीर्ष नेताहरुले संविधान र लोकतन्त्र मास्न खोज्नेहरुका बिरुद्ध अग्रगामी पाँच दलिय गठबन्धन चुनावी मैदानमा रहेको बताए । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका […] The post मंसिर ४ प्रतिगमन बिरूद्ध अग्रगमनकाे लडाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....