ब्रिक्समार्फत प्रकट चिनियाँ प्रभाव

यही भदौ १८ गते चीनको दक्षिणपूर्वमा पर्ने फुचियान प्रान्तको स्यामनमा सुरु भएको नवौँ ब्रिक्स शिखर सम्मेलन भदौ २० गते सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले ब्रिक्स खुलस्त, पारदर्शी र साझा हितयुक्त हुनुका साथै कुनै तेस्रो पक्ष लक्षित नभएको बताए ।

सम्बन्धित सामग्री