ब्रिक्स शिखर सम्मेलन : विकासका विषयमा ध्यान केन्द्रित

यसै साता चीनका राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको १४औँ शिखर सम्मेलन विकासका विषयमा विश्वको ध्यान पुनः केन्द्रित गर्न उपयोगी हुने पर्यवेक्षकले बताएका छन् । श्रव्य दृश्यका माध्यमबाट आयोजना हुने उक्त सम्मेलनको मुख्य विषय ‘उच्च गुणस्तरको ब्रिक्स साझेदारी विश्वव्यापी विकासका लागि नयाँ युगको सुरुआत’ हुनेछ । राष्ट्रपति सीले यही असार १० गते विश्व विकाससम्बन्धी उच्चस्तरीय बैठक आयोजना गर्नेछन् । सन् २०२२ मा ब्रिक्स राष्ट

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकाले अगस्टको अन्त्यमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने

दक्षिण अफ्रिकाले अगस्ट २२ देखि २४ सम्म गौतेङ प्रान्तमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने भएको छ। राष्ट्रपति कार्यालयका मन्त्री मोन्डली गुन्गुबेलेले बिहीबार सार्वजनिक गरेको जानकारी अनुसार बुधबारकाे मन्त्रिपरिषद् बैठकबले सो बारे निर्णय गरेको हो। यस वर्षको शिखर सम्मेलन ‘ब्रिक्स र अफ्रिका: पारस्परिक द्रुत वृद्धि, दिगो विकास र समावेशी बहुपक्षीयताका लागि साझेदारी’ भन्ने नाराका साथ आयोजना […]

ब्रिक्समार्फत प्रकट चिनियाँ प्रभाव

यही भदौ १८ गते चीनको दक्षिणपूर्वमा पर्ने फुचियान प्रान्तको स्यामनमा सुरु भएको नवौँ ब्रिक्स शिखर सम्मेलन भदौ २० गते सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले ब्रिक्स खुलस्त, पारदर्शी र साझा हितयुक्त हुनुका साथै कुनै तेस्रो पक्ष लक्षित नभएको बताए ।