स्वास्थ्य क्षेत्र 'अस्वस्थ' रहेको बेला स्वास्थ्यमन्त्री सुटुक्क थाइल्याण्डतिर :: Pahilopost.com

काठमाडौं: डा.गोविन्द केसीको अनसनका कारण स्वास्थ्य क्षेत्र आन्दोलित भइरहेका बेला उपप्रधान तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादव थाइल्याण्ड प्रस्थान गरेका छन्। मन्त्री यादव आज दिउँसो थाइएयर लाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। महिडोल विश्वविद्यालय थाइल्याण्डले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन यादव त्यसतर्फ लागेको जनाइएको छ। बुधवार र बिहीवार उक्त कार्यक्रममा

सम्बन्धित सामग्री

आइरन चक्की खरिद प्रकरण : ११ करोड नोक्सानी हुनेगरी सम्झौता

काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ । स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो । विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद […]

गाउँमा डाक्टर जानै मान्दैनन् : स्वास्थ्यमन्त्री खापुङ

मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिले पनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरू जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूमा जुनकुनै बेला जुनसुकै क्षेत्रमा जानुपर्छ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

काठमाडौँ । नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारका बेला आफूले कोरोनाविरुद्धको खोप पाँच हजारमा किनेर लगाएको अभिव्यक्ति दिएर मन्त्री खतिवडाले अफवाह फैलाएको एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्तिमार्फत बताएका छन् । एमालेले सिभिल अस्पतालमा कोरोना खोप लगाउने सांसदहरूको सूचीमा स्वास्थ्यमन्त्री खतिवडाको नाम पनि सार्वजनिक […]

मेयर सरावगीको कार्यक्रममा आफ्नै पार्टीका कार्यकर्ताद्वारा विरोध प्रदर्शन

वीरगंजः जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले वीरगंजको मेयरविरुद्ध प्रदर्शन गरेका छन्। वीरगंज १५ लक्षुमानवास्थित स्वास्थ्य चौकी उद्घाटन गर्न गएको बेला मेयर विजय सरावगीविरुद्ध प्रदर्शन भएको हो। उपेन्द्र यादव संघीय सरकारको स्वास्थ्यमन्त्री हुँदा पार्टीको पहलमा विनियोजित बजेटबाट निर्मित स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा मेयर सरावगीले कार्यकर्ताहरुलाई बाइपास गरेको आरोप लगाउँदै विरोध जनाइएको…

हेटौंडा अस्पताललाई ५१ लाखको स्वास्थ्य सामग्री

हेटौंडा, (नेस) । मकवानपुरका नेता विरोध खतिवडा देशका स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका बेला मन्त्रालयले हेटौंडा अस्पताललाई करिब ५१ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । बिहीबार वागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई २ वटा भेन्टिलेटर, १० वटा वेड साइडलकर र दुईवटा मनिटर हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य […]

यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुन्छः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताएका हुन् ।समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने,‘पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको चुनावको मिति टुंग्याउछौँ ।’विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला

गृहमन्त्री बन्न लागेका खगराज अधिकारी को हुन?

काठमाडौं।नेकपा एमालेका नेता खगराज अधिकारी ‘हाइ प्रोफाइल’ गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन्।२०७४ मा निर्वाचन जितेका चर्चित नेता खगराज अधिकारी सुशिल कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए। स्वास्थ्य बीमा कार्यक्रम ल्याएर खगराज‘सफल स्वास्थ्यमन्त्री’को रुपमा चिनिन्छन्। उनी नेकपा एमालेका पुराना नेतामध्येका एक हुन्। नवौं महाधिवेशनमा केन्द्रीय कमिटीमा भने झिनो मतले पराजित भएका थिए। स्वास्थ्यमन्त्री बन्ने चर्चा चलेका बेला उनले गृहमन्त्रालय पाएका छन्।

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको मन्त्रीले स्वीकारे, छानबिन भइरहेको जवाफ

काठमाडौं । कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको व्यापक जनगुनासो आए पनि प्रधानमन्त्री ओली र तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले त्यसलाई ठाडै अस्वीकार गर्दै आइरहेका थिए ।बहालवाला स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको स्वीकार गर्दै यसबारे मन्त्रालयले छानविन गरिरहेको...