काठमाडौँ : चुनाव नजिकिदै गएका बेला बाँके क्षेत्र नं. ३ पनि चर्चामा छ । कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर बाँके क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेद्वार बनेका छन् । नेपाल विद्यार्थी संघको राजनीतिदेखि सक्रिय उनी बर्दिया र बाँकेमा क्रियाशील नेता मानिन्छन् । सुशील कोइरालापछि बाँकेको कांग्रेस नेतृत्व सम्हाल्ने योजना बनाएका नेता राठौरले चुनावी अभियान तीव्र […]
कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर र जसपा नेता इस्तियाक राईबीच चुनावमा एकअर्कालाई सघाउने गरी ‘म्याच फिक्सिङ’ गरेको हल्ला निर्वाचन क्षेत्रभर फैलियो ।
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहमहामन्त्री किशोरसिंह राठौर र सदस्य गोपाल दहितबीच घोचपेच भएको छ ।
दहितले अघिल्लो बैठकमा राठौरले पार्टीलाई उनकै वडामा पनि जिताउन नसकेको भन्दै आलोचना गरेका थिए । उनले आफूले वडामा कांग्रेसलाई जिताए पनि राठौरले जिताउन नसकेको भन्दै व्यंग्य गरेका थिए ।
सानेपामा जारी बैठकमा शनिबार राठौरले...
कांग्रेस सहमहामन्त्री मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर विजयी भएका छन् । प्रतिस्पर्धी शेख वकिललाई पराजित गर्दै मन्सुर विजयी भएका हुन् ।
फर्मुल्लाले २७७६ र प्रतिस्पर्धी शेख वकिलले १८७१ मत ल्याए ।
फर्मुल्ला देउवा पक्षका हुन् भने शेख कोइराला प्यानलका हुन् ।
यसअघि पिछडिएको क्षेत्रतर्फ बद्रि पाण्डे, खस/आर्यमा किशोरसिंह राठौर, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् ।
काठमाडौँ- नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन् । खस आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ । मतगणनामा देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् । मतको ट्रेन्डले राठौरको सम्भावना बलियो देखिएको छ । खसआर्य समूहमा राठौर, […]
काठमाडौँ- नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन् ।
खास आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ । मतगणनामा देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् । मतको ट्रेन्ड हेर्दा राठौरको सम्भावना ब…
काठमाडौँ- नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन् ।
खास आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ । मतगणनामा देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् । मतको ट्रेन्ड हेर्दा राठौरको सम्भावना ब…