नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा अर्को महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका छन् । ट्रफी टुर सुरु हुने अघिल्लो दिन प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रफी सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुदको ट्रफी टुर सुदूरपश्चिमाञ्चल प्रदेशबाट शनिबार सुरु हुँदैछ । सहभागी ११ मध्ये एनआएनएबाहेक सबै […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : भलिबलको खेल तालिका सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलतर्फ खेल तालिका सार्वजनिक भएको छ । महिलातर्फ ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहनेछ भने पुरुष तर्फ गैर आवासीय नेपाली संघ (एनआरएनए) पनि थपिनेछ । महिलातर्फको खेल म्याग्दीस्थित बेनी बजारमा हुँदैछ । महिलाको समूह ए मा नेपाल एपिएफ क्लब, कर्णाली र त्रिभुवन आर्मी क्लब […]

नवौं राष्ट्रिय खेलकुद : पुरुष र महिला फूटबलको खेल तालिका सार्वजनिक

काठमाडौं, असोज २५ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हुने पुरुष र महिला फूटबलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताको पुरुषतर्फ ११ टोलीले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागि टोलीलाई चार समुहमा विभाजन गरिएको छ । समुह ‘ए’मा एनआरएनए, प्रदेश १ र […]

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार महिला क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशमा आयोजना हुने नवौंराष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक), पर्यटनमन्त्री तथा नेपालओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, राष्ट्रिय […]

नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिम क्रिकेट छनोटको खेल तालिका सार्वजनिक

बैतडी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ। तालिकाअनुसार छनोट प्रतियोगिता मंगलबार धनगढीस्थित फाप्ला खेलमैदानमा शुरु हुने भएको छ।सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार पहिलो खेलमा कैलाली र दार्चुला भिड्दा दोस्रोमा बझांग र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन्। भदौ १५ गते कञ्चनपुर र अछामबीच भिडन्त हुँदा दोस्रोमा बैतडी र डोटी आमनेसामने हुने भएका छन्।भदौ १६ गते पहिलो खेलमा कैलाली र दार्चुलाबीचको विजे

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक

बैतडी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको खेल तालिका सार्वजनिक भएको छ । छनौट प्रतियोगिता मंगलबारदेखि धनगढीस्थित फाप्ला खेलमैदानमा सुरु हुने छ । पहिलो खेलमा कैलाली र दार्चुला भिड्ने, दोस्रोमा बझाङ र डडेल्धुरा प्रतिस्प्रर्धा गर्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । भदौ १५ गते कञ्चनपुर र अछामबीच भिडन्त […]

नवौं राष्ट्रिय खेलकुद अब ५० दिन बाँकी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने बृहत् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र हालसम्म सम्पन्न भएको कार्यहरुको विवरण सार्वजनिक गरेको छ । नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अब ५० दिन बाँकी रहेको प्रतियोगिताको तयारी र हालसम्मको कार्यविवरण पेश गरेको हो […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उपसमित गठन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कार्यकारी समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत गठन भएका उपसमितिका संयोजक र सचिवको नाम सार्वजनिक गर्नुभएको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: गण्डकी प्रदेशद्वारा पूर्वाधार अध्ययन शुरु

मिति सार्वजनिक नगरिएपनि गण्डकी प्रदेश खेलकुद परिषदले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारको अध्ययन शुरु गरेको छ।...