अर्घाखाँचीबाट नक्कली प्रहरी पक्राउ

सन्धीखर्क – अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले बताउनुभयो । उनीहरूले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा ‘हामी नेपाल प्रहरीका सादा पोशाकमा […]

सम्बन्धित सामग्री

पेस्तोल देखाइ रकम असुल्ने नक्कली प्रहरी पक्राउ

सिरहा । सिरहाको सीमाक्षेत्र आसपासका व्यापारी तथा व्यवसायीसँग आफू नेपाल प्रहरीको सई हुँ भन्दै अवैध रकम असुल्ने नक्कली प्रहरी पक्राउ परेका छन् । व्यवसायीहरुलाई नक्कली पेस्तोल देखाउँदै आफू नेपाल प्रहरीको सई हु भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई नक्कली पेस्तोलसहित नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । […]

अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ

अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले बताए ।उनीहरूले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा ‘हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौँ’ भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसललगायतमा जाँच गर्ने, स्थानीय व्यक्

अर्घाखाँचीमा दुई नक्कली प्रहरी पक्राउ

काठमाडाैं । अर्घाखाँचीमा नक्ली प्रहरी बनेर मादक पदार्थ सेवन गरी डर त्रास देखाई तथा गाली गलाैज गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीका २० वर्षीय दिपक केसी रहेको रहेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी […]

अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ

‘हामी सादा पोशाकमा खटिएका प्रहरी हौ’ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।...

नक्कली प्रहरी पक्राउ

काठमाडाैं । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको […]

सई भन्दै ठगी गर्ने नक्कली प्रहरी पक्राउ

काठमाडौं : नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ। पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ। कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको…

व्यापारीलाई धम्क्याउने नक्कली प्रहरी पक्राउ

विराटनगर :  प्रहरीको हाकिम हुँ भन्दै  व्यापारीसँग रकम माग्ने एकजना पक्राउ परेका छन्।विराटनगर– २ का रविन घिमिरलाई व्यापारीलाई धम्क्याएर रकम मागेको आरोपमा  प्रहरीले मंगलबार  पक्राउ गरेको हो। घिमिरेले विराटनगर–१५ स्थित एक नम्बर ढाटमा प्रहरीको हाकिम  भन्दै रकम माग गर्ने गरेको गुनासो आएपछि पक्राउ गरेको मोरङ प्रहरीका  प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ परेका घिमिरेलाई इलाका प्रहरी कार्यालय रानीमार्फ

महोत्तरीबाट तीन नक्कली प्रहरी पक्राउ

महोत्तरी : जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आवतजावत गर्नेहरूसँग ‘प्रहरी निरीक्षक हौँ’ भन्दै पैसा असुल्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी निरीक्षक भएको भन्दै पैसा असुली गर्ने जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन पक्राउ परेका हुन्। प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमाना

लुटिएकाे चाँदीका गहनासहित नक्कली प्रहरी पक्राउ

मोरङ – मोरङको बेलबारी नगरपालिकाबाट लुटिएको करिब १३ किलो चाँदीका गहना मधेस प्रदेशको महोत्तरीस्थित बर्दिबासबाट बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार लुटिएको गहनासहित एक व्यक्तिसमेत पक्राउ परेका छन्। नक्कली प्रहरी बनेर गत चैत ८ गते बेलबारी नगरपालिका–४ बाट १२ किलो ८८१ ग्राम चाँदीका गहना लुटेर […]

महिला अपहरण गर्ने दुई नक्कली प्रहरी पक्राउ

संखुवासभा– नक्कली प्रहरी बनेर महिलाको अपहरण गर्ने दुई जना पक्राउ परेका छन् । शुक्रबार खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रहरीले नक्कली प्रहरीहरू पाँचखपन नगरपालिका–४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई पक्राउ गरेको हो । उनीहरूलाई संखुवासभाको खाँदबारी नगरपालिका–८ बाट प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए । फागुन २७ गते खाँदबारी […]