पेस्तोल देखाइ रकम असुल्ने नक्कली प्रहरी पक्राउ

सिरहा । सिरहाको सीमाक्षेत्र आसपासका व्यापारी तथा व्यवसायीसँग आफू नेपाल प्रहरीको सई हुँ भन्दै अवैध रकम असुल्ने नक्कली प्रहरी पक्राउ परेका छन् । व्यवसायीहरुलाई नक्कली पेस्तोल देखाउँदै आफू नेपाल प्रहरीको सई हु भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई नक्कली पेस्तोलसहित नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । […]

सम्बन्धित सामग्री

प्रहरी भन्दै पेस्ताेल देखाएर पैसा असुलेपछि...

सिरहा । सिरहाको सीमाक्षेत्र आसपासका व्यापारी तथा व्यवसायीसँग आफू नेपाल प्रहरीको सई हुँ भन्दै अवैध रकम असुल्ने नक्कली प्रहरी पक्राउ परेका छन् । व्यवसायीहरुलाई नक्कली पेस्तोल देखाउँदै आफू नेपाल प्रहरीको सई हु भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई नक्कली पेस्तोलसहित नेपाल भारत सीमाक्षेत्र बडियारपट्ट...

व्यापारीलाई धम्क्याउने नक्कली प्रहरी पक्राउ

विराटनगर :  प्रहरीको हाकिम हुँ भन्दै  व्यापारीसँग रकम माग्ने एकजना पक्राउ परेका छन्।विराटनगर– २ का रविन घिमिरलाई व्यापारीलाई धम्क्याएर रकम मागेको आरोपमा  प्रहरीले मंगलबार  पक्राउ गरेको हो। घिमिरेले विराटनगर–१५ स्थित एक नम्बर ढाटमा प्रहरीको हाकिम  भन्दै रकम माग गर्ने गरेको गुनासो आएपछि पक्राउ गरेको मोरङ प्रहरीका  प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ परेका घिमिरेलाई इलाका प्रहरी कार्यालय रानीमार्फ

फिरौती रकम माग्ने चार जना नक्कली प्रहरी पक्राउ

धनगढी : कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयले दुई दिनअघि पक्राउ गरी आज सार्वजनिक गरेको छ। राति धनगढीतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई