एमालेले भन्यो - प्रधानमन्त्रीले चाहे नयाँ ढंगबाट अघि बढ्न तयार छौँ

काठमाडौं :  नेकपा एमालेले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हालको गठबन्धनबाट अलग भए नयाँ ढंगबाट अगाडि बढ्न तयार रहेको जनाएको छ। एमालेको आज  बिहान बसेको आकस्मिक सचिवालयको बैठकले प्रधानमन्त्रीले चाहे नयाँ ढंगबाट अघि  बढ्न तयार रहेको निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनले आकस्मिक बैठकका निर्णय सुनाउँदै ज्ञवालीले गठबन्धनमा दरार आएपछि समीक्षा गर्न बैठक बसेको उनले बताए।  ‘प्रधानमन्त्रीले चाहनुभयो भने हामी नयाँ ढंगबाट अघि

सम्बन्धित सामग्री

श्रीलंकामा प्रधानमन्त्रीले गरे संकटकाल घोषणा

श्रीलंकामा राजनीतिक अस्थिरता र अराजकताका बीच प्रधानमन्त्रीले संकटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सो जानकारी दिएका हुन् ।प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा पनि कर्फ्यू लगाइएको छ । यसैबीच राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर माल्दिभ्स गएका छन् । उनले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए ।प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि सर्वदलीय सरकारको वकालत गर्दै आफू राजीनामा दिन तयार रहेको बताएका छन् । यी सबका बीच राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू प्रदर्शन गरिरहेका छन्

श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिन तयार

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्। प्रधानमन्त्री विक्रमासिंघे आफैले समाजिक सञ्जाल ट्वीटरमार्फत यसको पुष्टि गरेका छन्। यसअघि प्रधानमन्त्री कार्यालयले पनि प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिएर सर्लदलीय सरकार गठन गर्न तयार रहेको बताएको थियो। उनले यसबारे आफ्नो पार्टीका नेताहरुलाई जानकारी गराइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने […]

प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्न तयार रहेको गगन थापाको भनाई

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले अहिलेको सरकार संयुक्त सरकार भएकोले यसका आफ्ना सिमा रहेको र अहिलेको सरकार अप्ठ्यारो अवस्थामा आएको पनि स्मरण गराएका छन् । आज (बुधबार) भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले भने,‘यसैपनि यो सरकार अप्ठ्यारो अवस्थामा आएको छ […]

प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्न तयार छु: गगन थापा

काठमाडाैँ – नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले चाहेमा आफू सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्। तर संयुक्त सरकारमा आफूलाई मन्त्री बनाउनका लागि प्रधानमन्त्रीलाई दबाब नदिने उनले बताए। बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै थापाले भने, ‘प्रधानमन्त्रीले मलाई संसदमै राखेर काम गराउन उचित हुन्छ भन्ने लाग्छ भने सांसद भएर नै काम गर्छु। हैन […]

चिनियाँ प्रधानमन्त्रीले देउवालाई भने : हामी एउटै डुंङ्गाका यात्री

१३ साउन, काठमाडौं । चीनका प्रधानमन्त्री लि खछयाङले नेपाल र चीनबीच एउटै डुंङगाका यात्री झै नजिकको सम्बन्ध रहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार टेलिफोन मार्फत बधाइ दिने क्रममा चिनियाँ प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्हाका अनुसार खछ्याङले चीन विभिन्न क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । चिनियाँ […]

प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिने

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिदैछन्। दिउँसो १ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। कोरोना संक्रमित सांसदहरुले पनि मतदानमा सहभागी हुने व्यवस्था गरिएको छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न १३६ सांसद आवश्यक छ।ओलीको दल एमालेका १२१ सांसदमात्रै छन्। यद्यपि एमालेको माधव नेपाल समूह पार्टी विवाद समाधानमा अध्यक्ष ओली तयार नभए राजीनामा दिने चेतावनी दिएको छ।

संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं : नेता रिजाल

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस संविधान शिरमा बोकेर चुनावमा जान तयार रहेको बताएका छन् । संसद विघटनविरुद्ध शनिबार चितवनमा आयोजित विरोधसभामा नेता रिजालले निर्वाचन संविधान सम्मत हुनुपर्ने बताएका ।'निर्वाचन संविधान सम्मत हुनुपर्छ,' उनले भने, 'हामी संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं ।' रिजालले आफ्नो पार्टीभित्र रहेको विवादको रिस संविधानको उल्लंघन गरेर पोखेको बताए । 'पार्टी भित्रको रिस संविधानमा फेर्न पाइँदैन,' उनले भने ।प्रधानमन्त्रीले संविधानमा हुँ