बबई नदीमा डुबेर एक युवकको मृत्यु

दाङ : बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–८ पिपरी का १९ वर्षीय आशिष चौधरी छन्।वन रक्षकको परीक्षाका लागि पौडी खेल्ने अभ्यास गर्दा बबई नदीमा डुबेर चौधरीको आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए।उनी दंगीशरण गाउँपालिका–३ स्थित बबई नदीमा पौडीको अभ्यास गर्न गएका थिए। आशिष दंगीशण घर भएका साथी विशाल चौधरीको घरमा गएको बेला पौडी खेल्न साथीहरूसँग बबई नदीमा गएका थिए। त्यही क्रममा नदीमा गएको र पौडिन

सम्बन्धित सामग्री

बबई नदीमा डुबेर एक किशोरको मृत्यु

बर्दिया– बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा गुलरिया-१० रत्नापुरका २४ वर्षीय साहिद अन्सारी  रहेकाे जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बताए। अन्सारी कसरी डुबे भन्ने प्रहरीले खुलाएको छैन। तर तटबन्धका लागि तारजाली बुन्दै गरेका एक जनालाई भारतीय प्रहरीले पक्रन खोज्दा भाग्ने क्रममा बबई नदीमा डुबेर मृत्यु भएको […]

दोदा नदीमा डुबेर युवकको मृत्यु

कञ्चनपुरको दोदा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। शनिबार राति दोदामा डुबेर लालझाडी गाँउपालिका–४ जाइका ४५ वर्षीय करनसिंह साउदको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले नुहाउने...

शारदा नदीमा डुबेर युवकको मृत्यु

सल्यान : सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरस्थित शारदा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका– ५ का २३ वर्षीय गोविन्द कँवरको मृत्यु भएको हो।शारदा नगरपालिका १४ तुसारेमा फुपुको घरमा पाहुना लाग्न गएका उनी सोमबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेका हुन्। डुबेको देखेपछि स्थानीयले उनलाई पानीबाट निकालेका थिए। बेहोश भएका उनलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको थियो ।  उपचारका क्रममा चिकित्सकले कँवरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका

राप्ती नदीमा डुबेर एक युवकको मृत्यु

चितवन– काठमाडौंबाट चितवनको सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ । काठमाडौं महानगरपालिका महाकाल घर भएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी अनिल खड्काले दिएको जानकारी अनुसार सौराहाको होटल हर्मिटेजमा फागुन १९ गते थप ३ जना साथीसहित […]

सेती नदीमा डुबेर डोटीका एक युवाको मृत्यु

डोटी : सेती नदीमा डुबेर डोटीका एक जनाको मृत्यु भएको छ। शनिवार दिपायल पिपल्ला पक्की पुल नजिकै नुहाउने क्रममा डुब्दा एक जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएका छ। जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका जोगी बिकका ३२ वर्षीय छोरा तेज बिकको मृत्यु भएको हो।दिउँसो साढे ३ बजेतिर बिक नदीमा बगेर बेपत्ता भएको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक

भेरी नदीमा डुबेर वनभोज गएका एक जनाको मृत्यु, एक बेपत्ता

जाजरकोट – भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्। वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए। भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन्। नदीमा डुबेका वीरेन्द्र शाहीको भने जीवितै उद्धार […]

बबई नदीमा डुबेर एकजनाको मृत्यु

दाङ– बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। राप्ती गाउँपालिका–८ पिपरी निवासी १८ वर्षका आशिष चौधरीको दंगीशरण गाउँपालिका–३ झुलुङगे पुल नजिकै बबई नदीमा पौडिने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए। चौधरी शुक्रबार दंगीशरणमा रहेको साथीको घरमा गएका थिए। ‘वन रक्षकका लागि फर्म भरेको रहेछन्। त्यसका लागि रुखमा […]

मादी नदीमा डुबेर युवकको मृत्यु

तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य […]

मादी नदीमा डुबेर युवकको मृत्यु

तनहुँ। मादी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य थालेकामा दिउँसो ५ बजे मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।

नदीमा डुबेर युवकको मृत्यु

खोटाङमा नदीमा पौडी खेल्नेक्रममा डुबेर एक युवकको मृत्यु भएको छ। दुधकोसीमा पौडी खेल्नेक्रममा बराहपोखरी गाउँपालिका–३ साउनेचौंर सिन्ताङका १७ वर्षीय मोहनचन्द्र राउतको मृत्यु भएको हो।...