मादी नदीमा डुबेर युवकको मृत्यु

तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य […]

सम्बन्धित सामग्री

नारायणीमा डुबेर युवकको मृत्यु

पुर्वी नवलपरासीको कावासोतीमा नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका-१२ का २१ वर्षीय विशाल थनैतको डुबेर मृत्यु भएको हो ।

दोदा नदीमा डुबेर युवकको मृत्यु

कञ्चनपुरको दोदा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। शनिबार राति दोदामा डुबेर लालझाडी गाँउपालिका–४ जाइका ४५ वर्षीय करनसिंह साउदको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले नुहाउने...

शारदा नदीमा डुबेर युवकको मृत्यु

सल्यान : सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरस्थित शारदा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका– ५ का २३ वर्षीय गोविन्द कँवरको मृत्यु भएको हो।शारदा नगरपालिका १४ तुसारेमा फुपुको घरमा पाहुना लाग्न गएका उनी सोमबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेका हुन्। डुबेको देखेपछि स्थानीयले उनलाई पानीबाट निकालेका थिए। बेहोश भएका उनलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको थियो ।  उपचारका क्रममा चिकित्सकले कँवरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका

राप्तीमा डुबेर युवकको मृत्यु

राप्ती नदीमा डुबेर आज एक भारतीय युवाको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीपकुमार पाठकको आज बिहान लमही नगरपालिका–६ मध्यनगरमा राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।पाठक भारतदेखि लमही–७ कमानपुरमा रहेको सम्राट सिमेन्ट उद्योगमा कच्चा पदार्थ लिएर आएका थिए । अत्यधिक गर्मीका कारण पौडी खेल्ने क्रममा पौडिन नजान्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए । मृतकलाई लमही अस्पतालमा शव परीक्षण गरी भारत पठाइएको प्रहरी

मादी नदीमा डुबेर युवकको मृत्यु

मादी । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मादी नदीमा डुबेर युवकको मृत्यु

तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार व्यास–७, दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए । घटनाको...

मादी नदीमा डुबेर युवकको मृत्यु

तनहुँ। मादी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य थालेकामा दिउँसो ५ बजे मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।

नदीमा डुबेर युवकको मृत्यु

खोटाङमा नदीमा पौडी खेल्नेक्रममा डुबेर एक युवकको मृत्यु भएको छ। दुधकोसीमा पौडी खेल्नेक्रममा बराहपोखरी गाउँपालिका–३ साउनेचौंर सिन्ताङका १७ वर्षीय मोहनचन्द्र राउतको मृत्यु भएको हो।...

सेतीमा पौडी खेल्दा डुबेर युवकको मृत्यु

पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर सोमबार तनहुँमा एक युवकको मृत्यु भएको छ।  शुक्लागण्डकी नगरपालिकामा– ४