काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले एक चीन नीतिप्रति नेपाल सदैव प्रतिवद्ध रहेको बताएकी छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्ध प्राचीन कालदेखिको रहेको र यसमा हिमालय हुँदै साँस्कृति सम्बन्ध गहिरो रुपमा रहेको उल्लेख गरेकी छन् । ग्लोबल टाइम्सका पत्रकार झाओ यिपुलाई दिएको अन्तर्वार्ता बिहीबार प्रकाशित भएको हो । अन्तर्वार्तामा राष्ट्रपति […]