सिन्धुपाल्चोक । जुगल गाउँपालिका- १, २ र ५ को सीमा कुम्भेश्वरमा ड्याम बनाएर आरुबोटेमा निर्माण भइरहेको बलेफी जलविद्युत आयोजनाले ढाँटेर बढी क्षमताको विद्युत उत्पादन गर्न लागेको भन्दै स्थानीय आक्रोशित भएका छन् । मुनलाइट हाइड्रोपावर कम्पनीद्वारा निर्मित उक्त आयोजनाले सुरूमा १० मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने जानकारी गराएको थियो । तर, अहिले २२ दशमलब १४ मेगावाटको […]