स्वस्तिक लघुवित्तको आईपीओ खुला

काठमाडौं– स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। प्रतिकित्ता मूल्य  १०० तोकिएको यस आइपीओमा साउन ९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ। कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको कुल २ लाख ३१ हजार कित्ता आइपीओमध्ये १०५ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको […]