च्यासललाई र च्यासलबाट ललकार्ने तरिका बन्द गरौँ: योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र समस्या बढ्दै गएको संकेत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्र तीव्र रूपमा देखा पर्दै गएको ध्रुवीकरणलाई आपसी सहकार्यमार्फत समाधान गर्न सुझाव दिएका छन् ।