मकवानपुर : प्रदेश ३ को सरकार र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रले प्रदेश ३ मा सार्वजनिक, निजी साझेदारी कार्यक्रम अन्तर्गत कृषि उद्यम कार्यक्रम संचालन गर्ने भएका छन्। पिपिपी मोडेलमा कार्यक्रम संचालन गर्न शुक्रबार प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा अर्थमन्त्री कैलाश ढुंगेल र नेपाल उद्योग वाणिज्य महासंघकी अ...