युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको अमेरिकी राष्ट्रपति बाइडेनद्वारा निन्दा

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाकोे निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गर्नुभएको छ । रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै युक्रेनको ऊर्जा केन्द्र ध्वस्त भएको अधिकारीहरूले बताएका छन् । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो “युक्रेन विरुद्ध रूसको […]

सम्बन्धित सामग्री

रुसी सुन आयातमा प्रतिबन्ध लगाउने जी-७ देशको घोषणा

काठमाडौं :  जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ।युक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो। यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेखेका छन्,, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ। यो रूसको प्रमुख निर्यात हो। रूसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ। सुरुमा बेलायतले यस उपायलाई अघि सारेपनि जी–७ सदस्यहरू क्यानाडा, ज

रूसी सुन आयातमा प्रतिबन्ध लगाउने क्यानडा, बेलायत, जापान र अमेरिकाको घोषणा

एल्माउ क्यासल– संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । यूक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो । यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेखेका छन्, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रूसको प्रमुख […]

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले बताएकी छन्। बुधवार अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोदिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च अधिकारीलाई किभ पठाउने विचार गरेका छन्।उक्त टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्कन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ।'राष्ट्रपति युक्रेन जानु हुन्न', साकीले भनेकी छन्। थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक

अमेरिकाद्वारा रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध

अमेरिकाले रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी तेल/ग्यासलगायत ऊर्जाका स्रोतको सबै आयातमा प्रतिबन्ध लगाएको बताउनुभयो । बाइडेनका अनुसार अमेरिकाले एकतर्फी रूपमा यो कदम चाल्नेछ । अब रूसी तेल अमेरिकी बन्दरगाहमार्फत कारोबार हुने छैन । युक्रेनमा आक्रमणपछि अमेरिकाले रुसमाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । पश्चिमा देशले तेल निर्यातमा प्रतिबन्ध लगाएमा युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसले यसअघि नै चेतावनी दिएको छ । ग्यास आपूर्तिका लागि जर्मनीस...

पुटिनको धम्कीबाट पछि हटे अमेरिकी राष्ट्रपति !

किभ : युक्रेनमा रूसी आक्रमणसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसमाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।यसअघि अमेरिकाले युक्रेनलाई सहयोग गर्न आफ्नो सेना पठाउने दाबी गर्दै आएको थियो तर बाइडेनले यसबारे कुनै घोषणा गरेनन्। बाइडेनले रूसी आक्रमणको निन्दा गर्दै युक्रेनलाई सहयोग जारी राख्ने बताए।युक्रेनका राष्ट्रपतिसँग फोनवार्ता गरेपछि अमेरिकी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्।बाइडेनले भने, 'मैले भर्खरै राष्ट्रपति जेलेन्‍स्‍कीसँग कुराकानी गरेँ। म रूसी सेनाको उत्तेजक र अनुचित आक्रमणको न

युक्रेनी सीमामा २ सय रूसी ट्याङ्क, गोलाबारी गर्दै विद्रोही

किभ : युक्रेन र रूसबीच तनावपूर्ण अवस्था भएको छ। पूर्वी युक्रेनमा सेना र रूस समर्थक विद्रोहीबीच गोलाबारी भइरहेका वेला २ सय रूसी ट्याङ्क र रकेट लन्चर युक्रेनी सीमाबाट ५ किलोमिटर टाढा पुगेका छन्।शनिबार पूर्वी युक्रेनमा विद्रोहीको इलाकामा भीषण विस्फोटको आवाज सुनिएको थियो।यसैबीच युक्रेनको बिग्रँदो अवस्थालाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले आज आपत्कालीन बैठक बोलाएका छन्।युक्रेनी सीमामा गएको रूसी सेनाका ट्याङ्कका भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएका छन्। दुई पक्षबीचक

यूक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको अमेरिकी राष्ट्रपतिको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने बताएका छन्।...

तत्काल रूसी आक्रमणको अवस्था नरहेको यूक्रेनको भनाइ

एजेन्सी, २९ माघ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालैै युक्रेन छोड्न आह्वान गरेपछि युक्रेनले तत्काल रूसी आक्रमणको सम्भावना नरहेको दाबी गरेको छ । बृहत् सैन्य अभ्यास सुरु गर्दै युक्रेनलाई घेरेका रूसी सेनाले उत्पन्न गरेको खतराका कारण अमेरिकी नागरिकहरूलाई युक्रेन छोड्न बिहीबार बाइडेनले निर्देशन दिएका थिए । कीभले तनावलाई शान्त पार्ने प्रयास गरेको छ । साथै, […]

युरोपमा आणविक युद्ध सुरु हुन सक्ने रूसको चेतावनी

मस्को : रूसले युक्रेनलाई लिएर अमेरिकासँग चलिरहेको विवादबाट आणविक युद्ध हुन सक्ने चेतावनी दिएको छ।रूसले अमेरिकालाई क्युबामा गरे जस्तो गल्ती नगर्न पनि चेतावनी दिएको छ।हाल भारी हतियारसहित १ लाखभन्दा बढी रूसी सैनिक युक्रेनसँगको सीमामा तैनाथ छन्। युक्रेनी सीमामा रूसी सैनिक जम्मा गरेकोमा अमेरिकी नेतृत्वको नेटोले कडा प्रतिक्रिया दिएको छ।यति मात्र होइन, केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रूसलाई परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।रूसी उपविदेशमन्त्री सर्गेई रयाबकोभले अमेरिकालाई सन्

अमेरिकी राष्ट्रपति बाइडेन र रूसी राष्ट्रपति पुटिनबीच वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताएका छन् ।