मर्यादा र मानवअधिकार, आत्मसम्मान तथा जातीय छुवाछूत भेदभाव विरुद्ध सक्रिय सिर्जनशील अभियन्ता हुन्– कमला हेमचुरी। उनको पुस्तक ‘ब्राह्मणवाद विरुद्ध बुद्ध र अम्बेडकर’ भित्र हिन्दु शासकहरूले ब्राह्मणवादी दर्शनको जगमा टेकेर गरेको शासनमा जात व्यवस्था गहिरो गरी जरा गाडेर बसेको तथ्य खोतलिएको छ। साथै, कथित छूतहरूले कथित अछूतहरूलाई इतिहासदेखि आजपर्यन्त हिंसा, अपमान, थिचोमिचो र अमानवीय व्यवहार गरेर […]