बुद्ध

दियेश रत्न शाक्य ओ बुद्ध ! म यतिखेर तिम्रो मूर्तिसामु छु र लागिपरेको छु हृदयभरिको पुष्पाञ्जली चढाउन शायद  यो धर्ती, प्रकृति र समस्त प्राणीलाई सबैभन्दा बढी माया गर्नेमा  बुद्ध तिमी थियौ दुःख निवारण र सुख बीजारोपणको लागि सबैभन्दा बढी चिन्तन गर्नेमा बुद्ध तिमी थियौ धर्मलाई अन्धविश्वासबाट माथि उठाउन र मानिस–मानिस बीचको भेदभाव हटाउन सबैभन्दा बढी संघर्ष गर्नेमा बुद्ध तिमी थियौ अहो तिमीले  कति सरल रूपमा सम्झायौ मध्यम मार्ग नै जीवन जिउने कला हो आफ्नो मनलाई जित्नु नै सबैभन्दा ठूलो...

सम्बन्धित सामग्री

बुद्ध एयर २७औं वर्षमा

काठमाडौं– बुद्ध एयरबाट दुई करोडभन्दा बढी यात्रुले सेवा पाइसकेका छन् । नेपाली आकाशमा सानो १८ सिटे विमानबाट उडान भरेको बुद्ध एयर २७औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा बुद्ध एयरबाट दुई करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेका छन् । हाल बुद्ध एयरसँग तीन वटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ विमान रहेका […]

जापानवासी नेपालीले मनाए बुद्ध जयन्ती

जापानमा २५६७ औँ बुद्ध जयन्ती मनाईएको छ।नेपाली राजदूतावास जापानले बुद्ध जयन्तीको अवसरमा राजधानी टोकियोमा एक औपचारिक कार्यक्रम आयोजना गरेको हो।...

लुम्बिनीमा बुद्ध जयन्तीको तयारी पुरा

वैशाख २२ गते बुधबार बुद्ध पूजा, शोभा यात्रा तथा विशेष समारोह गरी बुद्ध जयन्ती मनाउन लागिएको हो। लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा आयोजना गरिने २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस विशेष समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्र...

बुद्ध र चुट्किला

एकपटक भगवान् बुद्ध भ्रमणका क्रममा एउटा सहरमा पुगे । सहरका मुख्य प्रशासक बुद्धका प्रशंसक थिए । बुद्ध आफ्नै सहरमा आएको थाहा पाउनासाथ उनले बुद्धलाई भेटे । उनले आफ्नो सहरमा केही दिन बसेर आफ्ना...

बसन्त महर्जनको पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित

काठमाडौं : बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययन अनुसन्धान र लेखनमा सक्रिय लेखक बसन्त महर्जनको एघारौं बौद्ध पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ।बुद्ध भनेका गौतम बुद्ध एकजना मात्रै नभएर विगतमा बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं नामका अन्य बुद्ध पनि रहेकोे र ती बुद्धहरूको पनि बौद्ध समाजबाट आदर सत्कार हुने जानकारी पुस्तकमा परेको छ। यसरी नै बज्रयानी बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरू मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुुझ्न र बु

बुद्ध दार्शनिक होइनन् द्रष्टा हुन्

नेपालीको लागि बुद्ध नेपालमा जन्मेको तथ्य सत्यबोध हुँदा गर्व लागिरहेको छ, लाग्छ र लागिरहन्छ। किनकी, बुद्ध व्यक्ति मात्र नभएर, दार्शनिक नभएर द्रष्टा नै हुन्।हामीले उनको देशनालाई कति आत्मसात गर्न सकेका छौं ? जीवन बुद्धमय अर्थात् जोर बादि बुद्ध, बाहिर सफल भित्र आनन्दित बन्न सकेका छौं त्यो चाहिं बिचारणीय छ।बुद्धको बारेमा जति बोध र उनको देशनालाई व्यवहारिक सरलता र सहजतामा अर्थ्याउने काम ओशोले जति कसैले गरेको छैन भन्दा अनर्थ हुँदैन। ओशो भन्नुहुन्छ– बुद्ध र तिमीमा के फरक छ ? सिद्धार्थ राजकुमार नै ब

बुद्ध स्वयं बौद्ध थिएनन् र ?

सन्दर्भ : बुद्धजयन्ती बुद्ध स्वयं हिन्दू वैदिक वा हिन्दू थिए भन्ने कुराको ऐतिहासिक पुष्टि कतैबाट हुँदैन  बुद्ध र बौद्ध धर्म दर्शनको प्रसंगमा कतिपय व्यक्ति बुद्ध स्वयं बौद्ध नभएको मन्तव्य दिन्छन् । बुद्धलाई बौद्ध होइनन्...

बुद्ध जयन्ती ४ दिनसम्म मनाइने

२५६६ औँ बुद्ध जयन्ती लुम्बिनीमा ४ दिनसम्म मनाउने भएको छ । कोरोना महामारीका कारण लगातार २ वर्षसम्म औपचारिक समारोहबीच बुद्ध जयन्ती मनाउन  नसकिएको बुद्ध जयन्ती लुम्बिनीमा जेठ १ गते देखि ४ गते सम्म विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने तयारी भएको लुम्बिनी विकास कोषले जनाएको छ ।पत्रकार सम्मेलन गरी रुपन्देही ,कपिलवस्तु र नवलपरासीमा गरी चार दिनसम्म मनाइने  जनाएको छ ।  बुद्ध जयन्ती मनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भई त्

बुद्ध एकेडेमी विजयी

गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगितामा बुद्ध एकेडेमी च्याम्पियन भएको छ।

[कविता] क्रान्तिकारी बुद्ध

डा. राम कृष्ण तिमल्सेना आज मेरो देशलाई, नयाँ बुद्ध चाहिएको छ । क्रान्तिकारी बुद्ध चाहिएको छ । राजपाठ बिर्सने, श्रीमती र छोरा छाड्ने होइन, देश छाडेर बिदेश जाने पनि होइन, देशको माटोको टिको लगाएको, राष्ट्रियता ओढेर, ओंकारभित्र पौडी खेल्न जान्ने, मन्त्र मुग्ध, नेपालभित्र नै बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने विश्वास बोकेको, नयाँ बुद्ध चाहिएको छ । क्रान्तिकारी बुद्ध चाहिएको छ । नेपाली भाषामा ओममणि पद्मेको, झन्कार निकाल्न सक्ने, बोलीमा सत्यता भएको, वचनमा शुद्धता बोकेको, झूटो आश्वासन रहित, आगो ओकल्न सक्ने, ...